झापा भित्र समाचार

अज्ञात समूहद्वारा भद्रपुरमा महाकवि देवकोटाको सालिक तोडफोड
झापा- अज्ञात समूहले भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड गरेका छन् । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगत भद्रपुर ९ स्थित देवकोटा चोकमा निर्मित अर्धकदको महाकवि लक्ष्मीप्रसाद देवकोटा सालिक गए राति तोडफोड गरिएको ९ […]
झापामा एक महिलाको शव फेला
झापा – झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा एक महिलाको शव आज बिहान फेला परेको छ । शनिबारसाँझ श्रीमानसँग सामान्य घर झगडा भएपछि निस्किएकी सावित्रा खड्का विश्वकर्माको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा फेला परेको हो । […]
गरामनीमा दधिकाद नहुने (भिडियो सहित)
अच्युत सुबेदी, झापा – आज कृष्ण अष्टमी । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको […]
काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं कांग्रेस प्रवक्ता शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मेचीनगर- मेचीनगरका अगुवा व्यवसायीहरुले पूर्वको मुख्य काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्रीलाई पुग्ने गरी ज्ञापन पत्र बुझाएका छन् । काँकरभिट्टा नाका सहजिकरण तथा व्यवस्थापन समितिले आज प्रवक्ता शर्मालाई धुलाबारी स्थित […]
प्रतिबन्धित औषधीसहित एक जना पक्राउ
मोरङ- मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल […]
लायन्स क्लव अफ दमक झापा औपचारिक रुपमा चार्टर
दमक- झापामा मानवीय र सामाजिक सेवामा सक्रिय रहने उदेश्यका साथ लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्र्तगत लायन्स क्लव अफ दमक झापा गठन भएर चार्टर भएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए […]
पितृको स्मृतिमा धुलाबारीका उप्रेती दम्पत्तिद्वारा धार्मिक संस्थालाई २ सय थान कुर्सी प्रदान
धुलाबारी –मेचीनगर–९ का एक दम्पत्तिले शनिबार १७ वटा विभिन्न धार्मिक संस्थालाई करिब २ सयवटा प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको छ । धुलाबारी घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बालकृष्ण र सीता उप्रेतीले मेचीनगर–९ र […]
घाग्रा खोलामा आएको वाढीले अर्जुनधारा–५ पाण्डपपुरमा कटान शुरु
झापा – तीनदेखि लगातार भएको अविरल बर्षाका कारण देशभरका विभिन्न स्थानमा वाढी, पैरो, डुवान, वाढी पैरोका कारण मृत्यु, वेपत्ता भइरहेको बेला झापामा भने यो समाचार तयार पार्दासम्म त्यस्तो कुनै अप्रिय घटना नभएको जिल्ला विपत व्यवस्थापन […]
मेचीनगरमा ५० लाखको गोबर ग्यास प्लान्ट वर्षौँदेखि प्रयोगविहीन, फोहोर फाल्ने डसबिन बन्यो
झापा झापाको मेचीनगरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ । पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिण मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरभित्र प्रयोगविहीन गोबर ग्यास प्लान्ट अहिले […]