समाचार समाचार

बिर्तामोडमा चौंथो वडा स्तरीय नकआउट फूटवल प्रतियोगिता सुरु
झापा । बिर्तामोडमा आजदेखि चौंथो वडा स्तरीय नकआउट फूटवल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा डोमालाल राजवंशी रंगशालामा सुरु प्रतियोगिताको नगरप्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु […]
रास्ट्रिय युवा संघ नेपालद्वारा बिर्तामोड ४ का विपन्न परिवारलाई झुल बितरण
बिर्तामोड । रास्ट्रिय युवा संघ नेपाल बिर्तामोड ४ नम्बर वडा कमिटीले विपन्नहरुलाई झुल वितरण गरेको छ ।युवा संघले संघले प्रगतिनगर सुकुम्बासी बस्तिमा पुगेर ३५ घर परिवारलाई झुल वितरण गरेको हो । यहांका विपन्नहरुलाई डेंगुको महामारीबाट […]
सिक्किममा बाढीबाट ४० जनाको ज्यान गयो
सिक्किम । भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतीय सेनाले बाढीमा फँसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ । उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि […]
झापाली २ सञ्चारकर्मीसहित ७ जना पुरस्कृत
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. झापाले शनिबार झापाली दुई पत्रकार, कर्मचारी र बचकर्ता गरी कुल ७ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । बिर्तामोडमा सम्पन्न संस्थाको १३ […]
भड्किलो पोशाक लगाएर आउनेलाई जिल्ला प्रशासन कार्यालय झापामा प्रवेश निषेध
झापा । असभ्य र अस्वाभाविक देखिने भड्किलो पोशाक लगाएर जिल्ला प्रशासन कार्यालय झापामा आउने सेवाग्राहीलाई कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको छ । प्रशासन कार्यालयले असोज १२ गते एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयमा […]
झापामा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु
झापा । झापामा अरिंगालले टोकेर एक महिलाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । अरिंगालले टोकेर बाह्रदशी गाउँपालिका– ५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । अरिंगालले […]
मेचीनगरमा पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलोे वितरण
झापा । वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले झापा मेचीनगरका आठ वटा वडामा पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलोे वितरण गरेको छ । खुला बजारमा पाँच हजार मूल्य पर्ने उक्त चुलोे विपन्न तथा श्रमिक परिवारलाई ढुवानी […]
बिर्तामोडमै चार्टर्ड एकाउटेन्ट सम्बन्धि अध्यापन
झापा । झापाको बिर्तामोडमा सञ्चालित पिके फाइनान्सियल एकेडेमी प्रा.लि. ले चार्टर्ड एकाउटेन्ट अध्यापन गराउँदै आएको छ । पिकेले बिर्तामोडमा चार्टर्ड एकाउन्टेन्ट ( सिए ) र एशोसियसन अफ चार्टर्ड सर्टिफाइट एकाउन्टेन्ट (एसीसीए ) सम्बन्धी विद्यार्थीहरूलाई अध्यापन […]
शिक्षकहरुको आन्दोलन जारी, शान्ति कायम राख्न सरकारलाई आग्रह ।
काठमाण्डाै – विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आज पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । आज दोस्रो दिन पनि माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै […]