समाचार समाचार
राजेन्द्रकुमार पोखरेल सम्मानित
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई सम्मान गरेको छ । राप्रपाले नेपाल एकीकरणका महापुरुष श्री ५ पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्तीका अवसरमा विविध कार्यक्रम गर्दै उहाँलाई […]
न्यू भिजन ग्रुप दक्षिण कोरियाको अध्यक्षमा जीवन शर्मा निर्वाचित
बिर्तामाेड । युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुलनाराका साथ सामाजिक कार्यहरुमा सक्रिय संस्था न्यू भिजन ग्रुप दक्षिण कोरियाको तेस्रो ऐतिहासिक अधिवेशन किम्हे स्थित जिकेएस को हलमा सम्पन्न भएको छ । किम्हे बुसान […]
२ बर्स पछि असोज १८र १९ गते घैलाडुब्बामा भव्य दसै मेला लाग्दै
नेपालीहरुको महान चाड दशैंको अवसर पारेर झापाको कनकाई –९ घैलाडुव्वा बजारमा दुई दिवसिय दशै मेला तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। घैलाडुब्बा युवा क्लव र नवदुर्गा मन्दिर घैलाडुब्बाको संयुक्त आयोजनामा असोज १८ गते मंगलबार महानवमी […]
मुक्तककार राधारमाको निधनप्रति समवेदना
इटहरी । झापाली मुक्तककार राधारमाको निधनप्रति नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले समवेदना प्रकट गरेको छ । यहि भाद्र २५ गते हृदयघातका कारण ४९ वर्षको उमेरमा उहाँको निधन भएको थियो । २०३० साल मंसिरमा […]
