समाचार समाचार

यसरी मनाए युवा व्यवसायी चुडालले जन्मदिन
झापा- बिर्तामोडका युवा व्यवसायी अर्जुन कुमार चुडालले आफ्नो जन्म दिन फरक तरिकाले मनाउनुभएको छ । फजुल खर्च गर्नुको साटो उहाँले जन्म दिनको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको पछाडिपटिको लागि करिब ५० हजार […]
सुरुङगा जेसीजले गर्याे होली मिलन कार्यक्रम
कनकाई – सुरुङगा जेसीजले यो वर्ष होली मिलन कार्यक्रम गरि मनाएको छ । गएको वर्ष कोरोनाका कारण नखेलिएको होली पर्व यो वर्ष भने आज (शुक्रबार ) तराईमा मनाईने होली पर्व दिनको अवसर पारेर स्वास्थ्य मापदण्ड […]
जनता समक्ष गरेका प्रतिवद्धता अधिकांश पूरा हुँदै : पोख्रेल
झापा- रोजगारीकालागि युवापुस्ता अब विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले बताउनु भएको छ । बुधबार कनकाई ९ घैलाडुब्बामा कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै लैजाने उद्देश्यले पशुहरुको विमा […]
सुरुङगा जेसीजद्वारा सामाजिक गतिविधिका कामलाई तिब्रता
झापा – सुरुङगा जेसीजले सामाजिक गतिविधिका कामलाई तिब्रता दिएको छ । सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको छ। मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो […]
ललाइफकाई अर्काे पार्टीमा गएका एमाले कार्यकर्ता आफ्नै पार्टीमा फिर्ता
यदुप्रसाद गौतम केहि दिन अघि समाजवादी पार्टिमा प्रवेश गरेका झापा बिर्तामोड ७ का एमाले कार्यकर्ता पुनः आफ्नै पार्टीमा फर्किएका छन् । भूmक्याएर फोटो खिचाएको र एमाले परित्याग गरेको भनेर हल्ला फिजाएको आरोप लगाउँदै आज एक […]
झापाको जनसंख्या ९ लाख ९४ हजार
झापा- झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । २०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६५० जना रहेको थियो ।