समाचार समाचार

नेपाल एयरलाइन्सद्वारा काठमाडौं–ताप्लेजुङ उडानमा कटौती
झापा- नेपाल एयरलाइन्सले काठमाडौं–ताप्लेजुङ उडानमा कटौती गरेको छ । सातामा चार दिन नियमित र यात्रु भए एक दिन चार्टर गरी पाँच उडान हुँदै आएको सुकेटार विमानस्थलमा नयाँ मन्त्री प्रेम आले आएसँगै उडान कटौती गरिएको हो […]
भारतीय बजार जोगबनीमा एक नेपालीको शव फेला
झापा — सीमावर्ती भारतीय बजार जोगबनीमा शुक्रबार एक नेपालीको शव फेला परेको छ । शव विराटनगर-५ कोचाखालका ४५ वर्षीय संजय राईको भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार राईको […]
प्रदेश १ : बाढीपहिरोमा प्रभावितको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
झापा- प्रदेश १ मा बाढीपहिरोमा प्रभावितको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जनशक्ति परिचालित भएका हुन्। बाढीपहिरोमा बेपत्ता भएकोको खोजी, […]
झापासहित वभिन्नि जल्लिामा ६ जना मृत फेला
झापा- वभिन्नि जल्लिामा ६ जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार काठमाडौंमा तीनजना, गुल्मी, झापा र पाल्पामा तीन जना गरी ६ जना मृत अवस्थामा भेटएिका हुन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालकिा-३० ज्ञानेश्वरमा परचिय नखुलेका करबि […]
एमालेको बिर्तामोड नगर अध्यक्षका लागि ९ जना आकांक्षी
झापा- यही कात्तिक ९ गतेका लागि तय गरिएको नेकपा एमालेको बिर्तामोड नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि ९ जना आकांक्षी देखिएका छन् । एउटा नगर अध्यक्ष पदका लागि यति धेरै आकांक्षी देखिएपछि निर्वाचन समितिको सर्वसम्मत […]
बाढीले बेपत्ता बनाएको ३१ वर्षीय युवकको शव फेला
झापा- इटहरीमा बाढीले बेपत्ता बनाएको अर्को शव फेला परेको छ। मंगलबार दिउँसोदेखि बेपत्ता भएका इटहरी- २ शान्तिनगरका ३१ वर्षीय सन्तोष तिवारी (योगेन्द्र) मृत फेला परेको इटहरी प्रहरीले जनाएको छ। इटहरी १ आँपगाछि नजिकै नालामा उनी […]
पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत
झापा – पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या […]
इलाममा बाढीपहिरोबाट ७ जनाको मृत्यु, ११ बेपत्ता
झापा- अविरल वर्षासँगै आएको बाढीपहिरोले इलाममा ७ जनाको मृत्यु भएको भने ११ बेपत्ता भएका छन्। यसैगरी जिल्लाका विभिन्न सडकखण्ड क्षतिग्रस्त भएका छन्। इलामको फाकफोकथुम गाउँपालिका १ ठिङगेपुरमा २ जनाको मृत्यु भएको छ। पहिरो खसी नरबहादुर […]
पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु, २ वेपत्ता
झापा- अबिरल वर्षाका कारण पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी सातजनाको ज्यान गएको छ । थप दुईजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण दजर्नौं परिवार विस्तापित भएका छन् । टेलीफोन […]