समाचार समाचार
झापामा दिलमाया स्मृति कप फुटवल प्रतियोगिता हुने
झापा – झापामा दिलमाया स्मृति कप–२०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमवार सुरुङामा आयोजित पत्रकार […]
कलमा मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
झापा- सुनसरीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेब रहेका छन् । हिजो अपह्रान्न साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबलाई […]
बिर्तामोड ४ बाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा पराजित राजवंशी एमाले प्रवेश
झापा- तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा […]
ट्याक्टरको ठक्करबाट ताप्लेजुङमा पदैल यात्रीको मृत्यु
झापा- ताप्लेजुङ सिरिजंघा गाऊँपालिका ४, तेल्लोक स्थितमा ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय ईन्द्र भट्टराई रहेका छन् । हिजो बेलुका ७ बजे पुर्बबाट पश्चिम आउदै गरेको मे१त […]
मेचीनगर वडा नम्बर ७ मा माओवादी केन्द्रलाई ठूलो धक्का, वडाध्यक्षका उम्मेद्वार बनेकासहित सयौ एमाले प्रवेश
झापा- झापाको मेचीनगरमा नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी आइतबार ३२ घर परिवारका करीव एकसयभन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सवै मेचीनगरको वडा नम्बर ७ का स्थायी वासिन्दा हुन् । यसले […]
अर्जुनधारामा हेमराज र बाह्रदशीमा इन्द्र कांग्रेस सभापतिमा निर्वाचित
झापा- नेपाली कांग्रेसको अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा नगर सभापति पदमा हेमराज खरेल विजयी हुनुभएको छ । उहाँ २७ मत अन्तरले विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी भिष्म मिश्रलाई पराजित गर्दै खरेल दोस्रो कार्यकालका लागि […]
झापा : कोरोना अपडेट
झापा- झापामा पछिल्लो २४ घण्टामा १९५ जनाको परिक्षण गर्दा ६५ जना कोरोना संक्रमित थपिएका छन् । १३५ जनाको पिसिआर परिक्षण गर्दा ५४ जना र ६० जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य […]
अभिषेक चौधरी हत्या प्रकरणका २ जना मुख्य अभियुक्त पक्राउ
झापा- मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरी हत्या प्रकरणका दुईजना मुख्य अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले योजनाबद्ध हत्याका दुई अभियुक्तलाई मोरङको सुनवर्षी नगरपालिका–८ […]
झापाका ४ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत
झापा- झापाका चार पालिकामा कांग्रेसले नेतृत्व सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका रहेका छन् । हल्दिबारी गाउँपालिकामा गङ्गा प्रसाईंको नेतृत्वमा निर्विरोध समिति चयन भएको छ । […]
