समाचार समाचार

एमाले अध्यक्ष ओली झापा आउँदै
झापा- नेकपा एमाले झापाले भदौ २७ गते विर्तामोडमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ । शाही पार्टी प्यालेसमा हुने भेलालाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले झापाका अध्यक्ष चिन्तन […]
भद्रपुर गलगलिया सीमा नाका खुलाउन उद्योगी व्यवसायीको माग, बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
झापा- भद्रपुर गलगलिया सीमा नाका खुलाउन उद्योगी व्यवसायीले सरकारसमक्ष माग गरेका छन् । कोरोना महामारीले विगत १७ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउनु पर्ने माग राख्दै झापा उद्योग सङ्घ जिल्ला कार्य समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]
सरकारी कामकाजमा राजवंशी जातिको भाषालाई प्रयोगमा ल्याउनु पर्ने माग
झापा – प्रदेश १ का सरकारी कामकाजको भाषामा राजवंशी जातिको भाषालाई पनि प्रयोगमा ल्याउनु पर्ने राजवंशी समुदायका अगुवाहरूले माग गरेका छन् बुधवार जिल्लाका राजवंशी समुदायको अगुवाहरू बिच भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले प्रदेश सरकारसमक्ष उक्त माग […]
ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइयो
झापा- ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो । जिल्लामा सक्रिय कोरोना […]
दोस्रो जनआन्दोलनका शहीद सुरजकी मातालाई भद्रपुर नगरले मासिक १० हजार दिने
झापा – भद्रपुर नगरपालिकाले दोस्रो जनआन्दोलनका शहीद परिवारलाई मासिक १० हजार दिने निर्णय गरेको छ । भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले दोस्रो जनआन्दोलनका शहीदलाई मासिक १० हजार वार्षिक एक लाख २० […]
सशस्त्र प्रहरीद्धारा ब्राउन सुगरसहित झापामा दुई महिला पक्राउ
झापा – सशस्त्र प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा-१० निवासी ३९ वर्षीया विमला ढकाल र शिवसताक्षी-७ निवासी २१ वर्षीया निशा जोगी रहेको सशस्त्र प्रहरी […]
मेरिकन पेस्तोलसहित दुई जना पक्राउ
झापा- मेरिकन पेस्तोलसहित मोरङबाट मंगलबार राति दुई जनालाई पक्राउ परेका छन्। कानेपोखरी गाउँपालिका–६ शिवालय चोकका ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र […]
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा – मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोरङकै पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा […]
झापाको गरामनीमा दधिकाद खेल सम्पन्न
अच्युत सुबेदी, झापा – झापाको बिर्तामोड ८ मा दधिकादो पर्व मनाइएको छ । यस अघि गरामनी बजार व्यवस्थापन समितिले दधिकादो खेल नखेलाउने भने पनि युवाहरुको सकृयतामा खेल खेलाइएको हो । कोरोना भाइरसको त्रासका कारण यो […]