समाचार समाचार

दोहोरो नागरिकता लिएको आरोपमा दुई नेपाली महिला भारतमा पक्राउ
झापा- काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूलाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो। भारतीय सशस्त्र […]
बिर्तामोडमा सवारी दुर्घटना, दुइजना घाइते
झापा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड स्थित भगवानचोकमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २८९४ नंबरको बसले बिपरीत दिशाबाट आउँदै गरेको […]
दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपाको आपत्ति
झापा – झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका […]
आन्तरिक राजश्व विभागको नक्कली स्टीकर सहित २ जना पक्राउ
बिनोद उप्रेती, झापा – रुपन्देहि प्रहरीले आन्तरिक राजश्व विभागको नक्कली स्टीकर सहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट डण्डाले करोडौं रुपैयाँको राजश्व छलि गर्न सकिने २ लाख ४० […]
झापा नाटक घरलाई झापाली समाज युएईको सहयोग
झापा – झापाको बिर्तामोडमा निर्माणाधीन बहुजाती बहुभाषिक बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाली समाज युएईले सहयोग गरेको छ । झापा नाटक घरका लागि आवश्यक जमिन खरिद गर्न संस्थाले सञ्चालन गरेको एक धुर जमिन […]
झापामा सबै भन्दा बढी बेरुजु कचनकवलमा
झापा – झापाका १५ वटा पालिकामध्ये कचनकवल गाउँपालिकाको सबै भन्दा बढी बेरूजु देखिएको छ । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत वेरूजु देखिएको […]
आज जनै पूर्णिमा
झापा प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा […]
झापाको गरामनीबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
झापा पछिल्लो समय झापाको बिर्तामोड लागु औषध कारोबारीको अखडा बन्दै गएको छ । शुक्रबार मात्र ब्राउन सुगरसहित दुई युवक बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम […]
कार पाउँछु भनेर त सोचेको पनि थिइन – उज्वल
बिनोद उप्रेती, झापा झापा बुद्दशान्ति ६ का उज्वल अधिकारीले अहिले नै कार चडेर हिड्ने सोचेका त के सपनामा समेत देखेका थिएनन् । भाग्यले साथ दिएपछि सामान्य कारोबारमा पनि ठूलो धनराशी हात लाग्दो रहेछ भन्ने उदाहरण […]