समाचार समाचार
इलामका दुर्गाप्रसाद उपचारकालागि विराटनगरमा
४० वर्ष भारतीय जेल जीवन बिताएर फर्किएका माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई उपचारको लागि विराटनगर लगिएको छ। माई नगरपालिको समन्वयमा मानव अधिकार मञ्च नेपालले उद्धार गरी बुधबार विराटनगरस्थित मानव सेवा आश्रम लगिएको हो। दुर्गाप्रसादको स्वास्थ्य […]
१७ वर्षकी प्रियंका मृत अवस्थामा फेला
सर्लाहीको लालबन्दी नगरपालिकावाट तीन दिन अघि हराएकी १७ की प्रियंका भुजेल पनि मृत फेला परेकी छन् । घटनामा संलग्नलाई कारवाही गर्न र घटनाको निष्पक्ष छानविनको माग गर्दै स्थानियले विरोध प्रदर्शन गरेका छन् । प्रहरीले २ […]
पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन
नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको बताइएको छ । महासंघ झापा शाखाको आयोजनामा सोमबार उक्त इ–बुलेटिनको एक […]
हलुवागढ वनमा अख्तियारको छापा
अख्तियारको टोलीले झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले वन उपभोक्ता समूहको कार्यालयमा छापा मारेर विभिन्न कागजपत्र नियन्त्रणमा लिएर […]
गर्मी छल्ने गतिलो माध्यम बन्दै इलामको स्वागत झरना
अच्युत सुबेदी, झापा गर्मी बढेसँगै झापा र इलामको सिमानामा रहेको स्वागत झरना आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको छ । इलामको रोङ गाउँपालिका ४ किटेनीमा रहेको यो झरना झापा इलामको सिमानाबाट करिब २ किलोमिटर भित्र छ […]
अफ्गानिस्तानका राष्ट्रपति घानीलाई शरण दिँदै युएई
तालिवानले सत्ताच्युत गरेको अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी युनाईटेड अरब इमिरेट्स (युएई) पुग्नुभएको छ । घानी र उनको परिवारलाई मानवताको धरातलमा शरण दिएको युएईले प्रष्ट पारेको छ । युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै […]हङकङमा नयाँ सुरक्षा कानुन
झापा हङकङमा एक व्यक्तिलाई विरोध प्रदर्शन गरेको भन्दै नौ वर्षको जेल सजाय सुनाइएको छ । ती व्यक्तिमाथि हातमा नारा लेखिएको एउटा झण्डा लिएर प्रहरी अधिकारीहरूको अघि मोटरसाइकल चलाएको आरोप थियो । टोङ यिङ–किटले हातमा बोकेको […]
टोकियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्
झापा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । ओलम्पिक स्टेडियमको ट्रयाकमा बिहान सरस्वतीले निर्धारित दूरी १२ दशमलव […]
शनिवारदेखि झापा जिल्ला नै सिल गर्ने
झापा दश स्थानीय सिल गरिएको झापा आगामी शनिवारदेखि पूर्ण रुपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको झापामा प्रहरी उपरीक्षक […]
