समाचार समाचार
खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्। सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ […]
बिर्तामोडमा आयो दमकको मेची सहकारी
झापाको दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको छ । सहकारी अभियानमा सफल मानिएको मेची सहकारीले बिर्तामोडमा औपचारिक सेवा प्रदान गर्न थालेको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । सोमवार […]
मोबाइलमै ‘वैदेशिक रोजगार’
वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक […]एसईईको आन्तरिक मूल्याङ्कन नतिजा साउन २५ भित्र
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम […]
मजदुरहरुलाई स्वास्थ्य सामग्री वितरण
ट्रेड युनियन महासंघ नेपाल ( टुकोन) झापा शाखाले विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मजदुरहरुलाई ५० थान सेनिटाइजर,५० थान फेससिल्ड ,एक हजार थान मास्क, एक सय पत्ता सिटामोल वितरण […]
दमकमा दुर्घटनामा परि एक दम्पतिको मृत्यु
झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । झापाको दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २ –०३ –०१३ प ४७८७ नं को मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ना […]
अस्थायी प्रहरी चौकी बुट्टावारीको भवन शिलान्यास
बिर्तामोड नगरपालिकाको वडा नम्बर ६ मा अस्थायी प्रहरी चौकी बुट्टाबारीको आफ्नै भवन बन्ने भएको छ । बिर्तामोड–६ को वडा कार्यालयको मातहतमा रहेको जग्गामा २ तलाको प्रहरी कार्यालय भवनको आज शिलान्यास भएको हो । बिर्तामोड ६ […]
निराकार प्रा.लि. द्वारा बिर्तामोडको फोहोर उठाउन सुरु
अच्युत सुबेदी, झापाझापाको बिर्तामोड नगरपालिका भित्रको फोहोर उठाउने कार्य शुरु भएको छ । फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको निराकार सरसफाई सेवाप्रा.लि. ले कामशुरु गरेको हो । फोहोर संकलनकालागि नगरका विभिन्न वडामा तालिका बनाएर दैनिक ४ […]
व्यवस्थित बन्दै झापाकै पूरानो बजार गरामनी
अच्युत सुबेदी, झापाझापाका पुरानाबजारहरु मध्ये गरामनीपनि एक हो, जुनअहिले बिर्तामोड नगरपालिकाको ८ नम्बर वडामा पर्छ । शनिस्चरे, बिर्ताबजार, घैलाडुब्बा, गरामनी, भद्रपुर लगायतकाबजारहरु २००७ साल अघिका बजार रहेको अग्रजहरु बताउँछन् ।जस मध्ये पनि गरामनीबिकासको पर्खाइमा रहेको […]
