समाचार समाचार
बिर्तामोडमा मनाइयो गायत्री जयन्ती
झापा । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाईको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड – ५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो । गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालीको निशान यात्राले बिर्तामोड नगर परिक्रमा […]
इलामको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु
झापा । इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारहरुको क्षमता विकासका लागि तीन दिने तालिम सुरु भएको हो । एक कार्यक्रमका बीच आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको उद्घाटन गरेका […]
भद्रपुरमा नगर हक्की संघको गठन, राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई सम्मान
झापा | पूर्वी नेपालमा हक्की खेलको विकासमा नयाँ अध्याय थप्दै भद्रपुर नगरमा भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ। झापा जिल्ला हक्की संघको आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षकहरूलाई […]
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापा बुद्धशान्तिका एक युवक पक्राउ
झापा । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापा बुद्धशान्तिका एक युवक पक्राउ परेका छन् । बैशाख ३१ गते राति ९ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्वर –४ चिलिमगढी घाटमा १४ वर्षीया नाबालिकालाई बुद्धशान्ति–३ सात नम्बर चोक […]
लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको अनुगमन
झापा । बिर्तामोडमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको अनुगमन गरिएको छ । वडा नम्बर १ र २ मा सञ्चालनमा रहेको ‘ब्याग बनाउने तथा सिलाई कटाई’ तालिमको अनुगमन गरिएको हो । नगर […]
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान
झापा । बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई आज ब्रेथलाईजर र गोप्रो […]
मोटोको सुगन्ध’ गीति कृतिमाथि विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न
झापा । नारायण गोपाल स्मृति प्रतिष्ठान, बिर्तामोड–३, झापाको आयोजनामा गीतकार टीका भट्टराईको छैटौँ गीति कृति ‘मोटोको सुगन्ध’ माथि विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा तथा रेडियो नेपालका […]
प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबलाई
झापा । झापा बुद्धशान्तिको प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ । आज नवज्योति सामुदायिक वनको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर्स फुटबल क्लब बुद्धशान्तिलाई १-० ले गोल […]
बिर्तामोडका मेलमिलापकर्ताहरुलाई चार दिवसीय लेखनसीप तालिम
बितामोड । झापाको बिर्तामोड नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुको लागि लेखनसीप तालिम सुरु भएको छ । बिहिबारदेखि सुरु भएको तालिम आइतवारसम्म सञ्चालन हुनेछ । बिर्तामोड नगरपालिकाको आयोजना तथा टाईम्स मिडिया नेटवर्क प्रा.लिको सहजीकरणमा ४ दिने तालिम सुरु […]
