Header 1 समाचार
धनकुटामा माइक्रोबस दुर्घटना, एकको मृत्यू, १४ घाइते
झापा । धनकुटामा भएको माइक्रोबस दुर्घटनामा एकजनाको मृत्यू भएको छ । १४ जना घाइते भएका छन् । मृत्यू हुनेमा संखुवासभाको सभापोखरी २ कि ८२ बर्षिया सबिता कालाखेती रहेको धनकुटा प्रहरी उपरिक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी […]
नेत्र खतिवडाको ‘ढुंङ्गो फुलेपछि’ मुक्तकसङ्ग्रह लोकार्पण
झापा । कवि नेत्र खतिवडाको मुक्तकसङ्ग्रह ‘ढुंङ्गो फुलेपछि’ विराटनगरस्थित विष्णुमाया पुस्तकालयमा एक समारोहका बीच लोकार्पण गरिएको छ। नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि बलराम पोखरेललगायत अतिथिहरूले संयुक्त […]
सोमबार शिवसताक्षीका सबै विद्यालयमा बिदा
झापा । शिवसताक्षी नगरपालिका र निजी विद्यालय सञ्चालक संगठन (प्याब्सन) शिवसताक्षी नगरले झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउने निर्णयसँगै विद्यालयहरूमा एक दिने बिदा दिने घोषणा गरेका छन्। नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूलाई एक दिनको बिदा दिने […]
जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने
झापा । जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको […]
अविरल वर्षाका कारण झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा धान र तरकारी बालीमा ठूलो क्षति
झापा । अविरल वर्षाका कारण झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा धान र तरकारी बालीमा ठूलो क्षति पुगेको छ। कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार कात्तिक १५ देखि १७ गतेसम्मको लगातार वर्षाले झापामा मात्र ४ हजार […]
स्वास्थ्यकर्मी महासंघद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
झापा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल (झापा जिल्ला कार्यसमिति) ले स्वास्थ्यकर्मीको हक–अधिकार, पेशागत सुरक्षा र जीवनस्तर सुधारका मागसहित आज जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ। महासंघका जिल्ला अध्यक्ष भरत खतिवडाको नेतृत्वमा गएको टोलीले प्रमुख […]
नेपालकै सर्वाधिक राशीको महिला गोल्डकप फुटबल झापामा हुने
झापा । झापाको शिवसताक्षीमा प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल’ प्रतियोगिताको हुने भएको छ । नेपालकै सर्वाधिक राशीको महिला गोल्डकप फुटबल प्रतियोगिता झापामा हुने भएको छ। झापाको शिवसताक्षीमा आयोजना हुन लागेको ‘प्रथम झापा […]
तिहारको रौनकसँगै सयपत्री फुलले सुगन्धित हुँदै गाउँबस्ती
झापा । फूलहरूको पर्व तिहार नजिकिँदै गर्दा सुनौलो रङ र मीठो सुगन्ध बोकेर फुल्ने सयपत्रीले खेतबारीदेखि बजारसम्म रौनक बढाउन थालेको छ । लक्ष्मीपूजा, घर सजावट, दिदीबहिनीले पहिर्याइदिने माला र अतिथि सत्कार सँगै हरेक संस्कारमा सयपत्री […]
जिप्रका झापाको टोलीद्वारा बिर्तामोड ८ बाट तास सहित ११ जना नियन्त्रण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ बाट तास खेलिरहेको अवस्थामा रहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा तास नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएको जिल्ला प्रहरी कार्यालय झापाको टोलीले तास खेलिरहेको अवस्थामा […]
