Header 1 समाचार
कमेडी च्याम्पियनको आजको अंकमा पूर्व युवराज पारस शाहको प्रस्तुती
यदु गौतम, झापा – कमेडी च्याम्पियन सिजन २ नेपालकै पहिलो कमेडी रियालिटी सो हो । दर्शकले अत्यन्तै रुचाएको यो सोमा प्राय दर्शक ताप्लेजुङका भारतमणी पौडेलको प्रस्तुती पर्खिरहेका हुन्छन् । सो को ३२ औँ एपिसोड सकिएको […]
कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा दर्ता
अच्युत सुबेदी, झापा – झापाको कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा मेलमिलापका लागि दर्ता भएका छन् । जसमध्ये समितीले २ सय १० वटा मुद्दाको किनारा लगाइसकेको छ । स्थानिय […]
भाडादर तोकिदिन झापाका अटो मजदुरको आग्रह
अच्युत सुबेदी, झापा – झापामा सञ्चालित अटो रिक्साको भाडा सम्बन्धित निकायले स्पस्ट नतोकिदिँदा त्यससँग सम्बन्धित मजदुर मारमा परेका छन् । भाडाकै बिषयमा दैनिक एक–दुइ मजदुरले यात्रुबाट भौतिक तथा कानुनी कार्वाही भोग्नुपर्दापनि भाडा नतोकिएकै बिषयमा समस्या […]
बिर्तामोडमा सवारी दुर्घटना, दुइजना घाइते
झापा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड स्थित भगवानचोकमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २८९४ नंबरको बसले बिपरीत दिशाबाट आउँदै गरेको […]
झापामा सबै भन्दा बढी बेरुजु कचनकवलमा
झापा – झापाका १५ वटा पालिकामध्ये कचनकवल गाउँपालिकाको सबै भन्दा बढी बेरूजु देखिएको छ । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत वेरूजु देखिएको […]
आज जनै पूर्णिमा
झापा प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा […]