Header 1 समाचार
७३ लाखको ब्राउन सुगरसहित बिर्तामोडबाट दुई जना पक्राउ
झापा – बिर्तामोडमा ठुलो परिमाणको ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र सोही ठाउँका २४ वर्षीय विकास मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाका […]
बिर्तामोड नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु
अच्युत सुबेदी, झापा – झापाको बिर्तामोड नगरपालिकाले नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसरमा आजबाट घर पालुवा तथा छाडा कुकुर र बिरालालाई भ्याक्सिन दिन सुरु […]
बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीमाथि पहिरो पीडितद्वारा हातपात
झापा- बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ । बाढी-पहिरो पीडितबाट प्रमुख सुवेदीमाथि सोमबार हातपात भएका हो । मेयर सुवेदी पहिरो निरिक्षण गर्न सोमबार ज्योतिनगरको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षणमा पुगेका थिए […]
कांग्रेस सरकारद्वारा झापाका ६० सडक आयोजना खारेज, तपाईको नजिकका आयोजनामा यस्तोे प्रभाव
झापा – शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले झापाको ६० वटा सडक आयोजना कटौती गरेको छ । केपी शर्मा ओलीको गृह जिल्लामा देउवा सरकारले बजेट अभाव देखाउँदै सकड आयोजना खारेज गरेको हो । तत्कालिन ओली […]
श्री कृष्ण प्रणामी युवा परिषदकाे जिल्ला अध्यक्षमा ओली
झापा – श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको १२ औँ जिल्ला अधिवेशनबाट टहलदास ओली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । आज आइतबार श्री देवचन्द्र सदनमा भएको अधिवेशनबाट अध्यक्ष ओली सहित सम्पूर्ण पादाधिकारी […]
अर्जुनधाराका अग्नीपीडितहरुको उपचारमा समस्या
झापा – ग्यास लिक भई भएको आगलागीमा परी घाइते भएका अर्जुनधाराका अग्नीपीडितहरुको उपचारमा समस्या भएको छ । सो आगलागीमा परी जलेर चारजना घाइते भएका थिए ।अर्जुनधारा ७ का रोम खनालको घरमा भएको सो आगलागीमा परी […]
झापामा जनगणनाका सुपरिवेक्षक परिचालन
झापा – राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना […]
माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो राेजेकाे एमाले अध्यक्ष ओलीको आराेप
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो राेजेकाे आराेप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट कसैले […]
बिर्तामोडका १९५० व्यवसायीलाई खोप लगाइने
झापा – कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजीकिएसंगै हुने भीडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध ब्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । संघको पहलमा लगाउन लागिएको भेरोसिल […]
