Header 1 समाचार
नेकपा एमाले बिर्तामोड ८ वार्ड कमिटीद्वारा पदाधिकारिहरुलाई सम्मान
नेकपा एमाले बिर्तामोड ८ वार्ड कमिटीले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ । कमिटीले वार्डबाट भुगोलमा जाने पदाधिकारीहरु र नगरकमिटिमा निर्वाचित पदाधिकारिहरुलाई सम्मान गर्दै बैठक सम्पन्न गरेको छ । कमिटीले पुष्ण दाहाल, शेखर कडेल, मदन […]
नुन र रातो माटो मिसाएर नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीको छापा, २ पक्राउ
झापा – झापामा नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीले छापा मारेको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला घरमै नक्कली मल (पोटास) बनाएर बजार बिक्री वितरण गर्दै आएका कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गाको तिलक पौड्यालको घरमा […]
झापामा चार हात चार खुट्टा भएको अचम्मको बच्चा जन्मियो
झापा- झापा गाउँपालिका-६ फुलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ। बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीको कोखबाट मंगलबार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले […]
साहाराको प्रतिवेदन सार्वजनिक : १० वर्षभित्र एक खर्ब रुपैयाँको लक्ष्य
झापा – सहारा नेपाल (साकोस) लिमिटेडको २५ औं वार्षिक साधारणसभाको अन्तिम माईन्युट प्रमाणित भेला कात्तिक २७ गते हुने भएको छ । प्रदेश सहकारी रजिष्ट्रारकोे कार्यालय इटहरीको निर्देशन बमोजिम ९० स्थानमा एकाई भेला सम्पन्न गर्दै प्रतिनिधिमुलक […]
अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन विजयी
झापा – नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन विजयी भएका छन् । आज पार्टी कार्यालयमा भएको निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी लोकनाथ गौतमलाई पराजित गरेर गोम्देन अध्यक्षमा विजयी भएका हुन् । विजयी गोम्देनले गौतमलाई […]
ओलीको गृह जिल्ला झापाका १५ स्थानीय तहमध्ये दुई वटामा मात्र नेकपा एमालेको सर्वसम्मत नेतृत्व
झापा- नेकपा एमालेको मंगलबार सम्पन्न अधिवेशनबाट झापाका १५ स्थानीय तहमध्ये दुई वटा पालिकाले मात्रै नेतृत्व चयन गर्न सकेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका र उनकै निर्वाचन क्षेत्र कमल गाउँपालिका […]
शक्तिपिठ गरामनीमा पूजा गर्न आउने दर्शनार्थीको भिड । एकादशीमा लाग्ने मेला कस्तो होला ? जानकारी सहितको भिडियो ।
अच्युत सुबेदी, झापा – दशैं तथा दुर्गा पूजाको अवसरमा झापाका विभिन्न मन्दिर तथा शक्तिपीठमा नवदुर्गाको पूजाआराधना गर्नेहरुको भिड लागेको छ । सप्तमी देखि नहमीसम्म झापाका विभिन्न देवालयमा पूजाआजा तथा विभिन्न खसीबोकाको बलि दिएर मनाएका छन् […]
अपांगता भएका मानिसलाई गरामनीमा खाद्यान्न वितरण
झापा – झापाको बिर्तामोड नगरपालिका ७ र ८ का अपांगता भएका मानिसलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई बिर्तामोड ५ निवासी व्यवसायी तथा समाजसेवी गोपाल मुखिया तथा बविता राईले उपलब्ध […]
मुक्तक मञ्जुषा भाग – १ सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण
अच्युत सुबेदी, झापा – शनिबार एक कार्यक्रमका बिच मुक्तक मञ्जुषा भाग – १ सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ को आयोजनामा आयोजित कार्यक्रममा १ सय ५२ जना मुक्तककारका […]
