Header 1 समाचार
झापाको जनसंख्या ९ लाख ९४ हजार
झापा- झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । २०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६५० जना रहेको थियो ।
झापामा २५ हजारलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी
झापा – जिल्लामा अग्रपङ्तिमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ। स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य […]
झापामा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य, २५ भन्दा बढी भेला हुन राेक
झापा- कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै झापामा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ । सार्वजनिक सेवा प्राप्त गर्न कोभिड विरुद्ध लगाइएको खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको मंगलवार […]
बिर्तामोडको एमकेके ग्रुपले बनायो एम्बुलेन्स किन्ने योजना
अच्युत सुबेदी, झापा झापाको बिर्तामोड ३ स्थित एमकेके ग्रुपले आफ्नो पहलमा एम्बुलेन्स खरिद गरि यो वर्ष भित्र सञ्चालनमा ल्याउने योजना बनाएको छ । ग्रुपको पाँचौ साधारण सभामार्पmत एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने निर्णय गरेको हो […]
औपचारिक रुपमा बैकर्स एसोसिएसन पाँचथर गठन
अच्युत सुबेदी, झापा – पाँचथरका बिभिन्न बैंकहरुमा काम गर्ने कर्मचारीहरुले औपचारिक रुपमा बैकर्स एसोसिएसन पाँचथर गठन गरेका छन् । कर्मचारीहरुलाई एकबद्ध गर्दै बैंकहरुको समुन्नत बिकास सँगै आइपरेका समस्यालाई सहज समाधान गर्ने उद्धेश्यले सस्था गठन गरिएको […]
नयाँ नेतृत्व चयन गर्दै पौडेल वंशोद्वार बिर्तामोड नगर समितिको सातौं साधारणसभा सम्पन्न
यदु गौतम, बिर्तामोड – पौडेल वंशोद्वार बिर्तामोड नगर समितिको सातौं साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बिर्तामोड ८ गरामनी बजारको सभाहलमा आयोजित साधारण सभामा समितीका अध्यक्ष कमल पौडेलको अध्यक्षता तथा केन्द्रिय समिती […]
अटो टेम्पोको भाडा वृद्धि
झापा- अटो टेम्पोको भाडा वृद्धि भएको छ । झापाको बिर्तामोड नगरपालिकाभित्र सञ्चालित अटो टेम्पोको भाडा वृद्धि भएको हो । अटो रिक्सा व्यवसायीहरुले भाडा वृद्धिका लागि माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर कायम गरेको छ। लामो […]
दमकबाट फेरि ७ जना जुवाडे पक्राउ
दमक – दमकबाट फेरि ७ जना जुवाडे पक्राउ परेका छन् । हिजो साँझ ४.३० बजे दमक ६ फागुनन्द चोक बस्ने पवन लिम्वुले संचालन गरेको परदेशी होटलको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी […]
