Header 1 समाचार
साइकल मर्मत देखि सर्प उद्दार सम्म सक्रिय झापाका बिरेन्द्र कुमार तिवारी, सम्बन्धित निकायले यसमा चासो नदिएको गुनासो ।।
झापा । अधिकांश मानिस सर्प देख्नासाथ भाग्छन् । सर्पले खेदेर टोक्ने हो कि ? यो बिषालु हो या अबिषालु होला ? यी र यस्ता अनेकन प्रश्न आम मानिसमा पर्नु स्वभाविक पनि हो । यस्ता कौतुहलले […]
हल्दिबारीमा साइकलसहित हिलोमा मृत फेला परेका पुरुषको पहिचान
झापा । झापाको हल्दिबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडक छेउको जोतिएको खेतको हिलोमा एक पुरुष साइकलसहित मृत अवस्थामा फेला परेका छन्। आज बिहान करिब ५ः२० बजे स्थानीयले हिलोमा अनुहार गाडिएको अवस्थामा एक व्यक्ति […]
झापामा पाँच फरार प्रतिवादी पक्राउ, दुई कारागार चलान
झापा । झापा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई आफ्नै घरवतनबाट पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराएको […]
बाल प्रतिभाको रंगीन मञ्च बने ग्रिन फिल्ड वल्र्ड स्कूल, वार्षिक उत्सवमा विद्यार्थीका सांस्कृतिक प्रस्तुतिले अभिभावक दंग
झापा । प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले नौ वर्षअघि स्थापना गरिएको ग्रिन फिल्ड वल्र्ड स्कूलले आफ्नो वार्षिक उत्सव मनमोहक सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरेको छ। बिर्तामोड १ स्थित विद्यालयको हाताभित्र आयोजित सांस्कृतिक कार्यक्रममा कक्षा ३ […]
भद्रपुर जेसीजको ५०औँ पद हस्तान्तरण तथा जुनियर जेसीजको दोस्रो समारोह भव्य रूपमा सम्पन्न
झापा । भद्रपुर जेसीजको ५०औँ पद हस्तान्तरण तथा भद्रपुर जुनियर जेसीजको दोस्रो पद हस्तान्तरण एवं उत्कृष्ट नागरिक सम्मान समारोह–२०२५ भव्य रूपमा सम्पन्न भएको छ। भद्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी शैलेश श्रेष्ठको अध्यक्षता तथा […]
अर्जुनधारा जेसीज शनिश्चरेको १३औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जेसीज शनिश्चरेको १३औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । जेसीज २०२५का अध्यक्ष वेदनारायण गोदार थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री […]
पत्रकार सन्तोस न्यौपाने सम्मानित
झापा । बिर्तामोड–५ को न्यूटन्स एजुकेशन एकेडेमीले एभिन्युज टेलिभिजनका झापा सम्बाददाता तथा साझा अनलाईन न्युज पाेटलका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरेको छ । न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औं बार्षिकोत्सवका अवसरमा आज (शुक्रवार) पत्रकार न्याैपानेले पत्रकारिता […]
नेल्टाले दुई दिने अन्तराष्ट्रीय सम्मेलन गर्दै
झापा । नेल्टाले दुई दिने अन्तराष्ट्रीय सम्मेलनको आयोजना गरेको छ । भोलिबाट सुरु हुने सम्मेलन दुई दिन सम्म चल्ने नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराइले जानकारी दिनुभयो । सम्मेलनमा नेल्टाले सुरक्षा मापदण्डभित्र रहेर शैक्षिक बहस मात्र […]
झापामा ‘पौरखी जेनजी’ म्यागजिन सार्वजनिक, हरिकृष्ण भण्डारीसहित १५ युवा सम्मानित
झापा । झापाबाट नौ वर्षअघि प्रकाशनमा आएको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी’ नामक म्यागजिन प्रकाशनमा ल्याएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित पत्रिकाले जेनजी पुस्तालाई केन्द्रमा राखेर तयार पारेको म्यागजिनको लोकार्पणसँगै झापाका हरिकृष्ण […]