Header 1 समाचार
झापाको शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु
झापा । पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिबार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरेर भव्य शिविरको उद्घाटन गरे । उद्घाटन समारोहमा वडा–७ का […]
बिर्तामोडमा पहिलोपटक दक्षिण कोरियाली विश्वविद्यालयसम्बन्धी शैक्षिक अवलोकन कार्यक्रम हुने
झापा । उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान इच्छुक विद्यार्थीलाई लक्षित गर्दै बिर्तामोडमा शैक्षिक अवलोकन कार्यक्रम हुने भएको छ । सुवेदी एण्ड एशोसिएट्स बिर्तामोड र राइट एजुकेसनल सर्विसेज प्रालिको संयुक्त आयोजनामा आगामी भदौ २४ […]
बिर्तामोड–८ मा तीज मिलन तथा सांस्कृतिक कार्यक्रम हुने, तयारी पूरा
झापा । झापाको बिर्तामोड नगरपालिका–८, गरामनी बजारमा सदाका वर्षमा झैँ यस वर्ष पनि तीज मिलन तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ । स्थानीय महिला दिदीबहिनीहरूको संयुक्त आयोजनामा हुने कार्यक्रमको तयारी पूरा भएको […]
नेपालका पाँच सय बढीलाई निःशुल्क कृतिम हात खुट्टा बितरण गरिने
झापा । मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त आयोजनामा नेपालका पाँच सय बढीलाई निःशुल्क कृतिम हात खुट्टा बितरण गरिने भएको छ । नेशनल मारवाडी फाउण्डेशनको सहयोगमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क […]
तीज , नारीको सम्मान , सांस्कृतिक पर्व र नेपाली महिलाहरुको आस्थाको प्रतिक
तीज नेपालमा विशेषगरी हिन्दु नारीहरूले धुमधामका साथ मनाउने महत्वपूर्ण पर्व हो । भाद्र शुक्ल तृतीयाका दिन पर्ने यो पर्वलाई हरितालिका तीज पनि भनिन्छ । तीजलाई भगवान् शिव र पार्वतीको मिलनसँग सम्बन्धित मानिन्छ । यस दिन […]
आईएमई लाइफ इन्स्योरेन्सको ८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
झापा । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडको ८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश अन्तर्गतका बिर्तामोड, भद्रपुर, काकडभिट्टा, बुधबारे र सुरुङ्गा शाखाहरूको संयुक्त पहलमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “स्वास्थ्यका लागि कदम, विश्वासका लागि प्रतिवद्धता” भन्ने […]
शिक्षासेवी न्यौपानेको ६६ वर्षको उमेरमा निधन
झापा । बिर्तामोडका शिक्षासेवी गुरुभक्त न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको छ । कन्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य न्यौपानेको आज बिहान ७.३० बजे निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहेका थिए […]
बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ भव्य रूपमा आयोजना हुने
झापा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री राधा माधव भजनस्थलीको आयोजनामा आगामी साउन ३१ गते बिर्तामोडस्थित अग्रसेन भवनमा “श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२” भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आयोजकले सनातन […]
सप्तरीको राजगढमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु
झापा । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुरमा गएराति भएको प्रहरी कारबाहीका क्रममा एक स्थानीय बासिन्दाको ज्यान गएको छ। प्रहरीको गोली लागेर लालु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। घटना गएराति साढे […]
