Header 1 समाचार
प्रेस चौतारी झापा पत्रकार उपचार सहयोग कोषलाई सापकोटाको सहयोग
झापा । नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद रु ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । जन्मदिनको अवसरमा अध्यक्ष सापकोटाले आज उक्त सहयोग रकम […]
सम्पत्ति विवादले भाउजूमाथि ज्यान लिने स्तरसम्म पुर्यायो
झापा । मोरङको रतुवामाई नगरपालिका–६ मा भएको एक पारिवारिक हत्या प्रकरणमा प्रहरी अनुसन्धानले गम्भीर खुलासा गरेको छ। अंशबन्डा सम्बन्धी पुरानो विवादका कारण एक व्यक्तिले आफ्नै भाउजूमाथि ज्यान लिएको पुष्टि भएको हो। ६० वर्षीया टीकामाया कार्की […]
जन्म दिन पारेर अध्यक्षबाट मुद्रण उद्योग संघ झापाको अक्षयकोषमा रकम हस्तान्तरण
झापा । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा रकम हस्तान्तरण गर्नुभएको छ । बिर्तामोडमा सोमबार एक कार्यक्रमका बीच उहाँले नगद २५ हजार १०५ रुपैयाँ […]
लम्पी स्किन रोगको तथ्यांकमाथी संका, बिर्तामोड नगरका कर्मचारीको फलोअप खोइ
झापा । लम्पी स्किन रोगका कारण किसानले पालेका धेरै वस्तुहरुमा समस्या देखिएको छ । दुइ वर्ष अघि महामारीकै रुप लिएको यो रोगले यस वर्षपनि झापामा धेरै किसानलाई समस्यामा पारेको हो । तर, हाल सम्म यो […]
आफू जातिय विभेदमा परेको जि.स.स. झापा सदस्य नेपालिको गुनासो
झापा । जिल्ला समन्वय समिति झापाको सदस्य एवम् दलित नेतृ रिता नेपालीले आफूमाथि अर्जुनधारा वडा नं. ५ का वडाध्यक्ष गिताराज खड्का (हरि) ले लामो समयदेखि जातीय विभेद र अभद्र व्यवहार गर्दै आएको बताएकी छन् । […]
नेपाल खेलकुद महासंघ कोशी प्रदेशको प्रथम बैठक सम्पन्न, मिसन ८४ सफल बनाउन संगठन विस्तारको प्रतिबद्धता
झापा । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको प्रथम बैठक विराटनगरमा सम्पन्न भएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित बैठकले प्रदेशभर सप्ताह व्यापी कार्यक्रम […]
झापामा ट्राफिक सप्ताह : तेस्रो दिन अटो चालक लक्षित कार्यक्रम सम्पन्न
झापा । झापामा सञ्चालित ट्राफिक सप्ताह २०८२ को तेस्रो दिन आज अटो चालकहरूलाई लक्षित गरी विशेष प्रशिक्षण कार्यक्रम तथा सवारी चेकजाँच सम्पन्न गरिएको छ। बिर्तामोड नगरपालिका–३ स्थित पूर्वेली अटो रिकन्डिसन हाउसको सभाहलमा सम्पन्न कार्यक्रममा झापा […]
संघीय तथा प्रदेश सरकारको बजेटमा पर्याे झापाको मेची रंगशाला, साढे ६ करोड रुपैयाँ विनियोजन
झापा। झापाको भद्रपुरस्थित मेची रंगशालाको पूर्वाधार विकासका लागि संघीय तथा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा साढे ६ करोड रुपैयाँ विनियोजन गरेका छन्। सरकारी स्वामित्वको सबैभन्दा पुरानो र एक मात्र रंगशालामा प्यारापिट निर्माण र फ्लड […]
पाँचथरको हेवाखोलामा फेरि दोहोरियो पुल भत्किने त्रास, निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ मजदुर घाइते
झापा । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेचीराजमार्गअन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज पुल फेरि भ त्किएको छ। आज साँझ भएको यो दुर्घटनामा ६ जना मजदुर घाइते भएका छन्, जसमा ४ जनाको अवस्था गम्भीर […]
