Header 1 समाचार
बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर बिर्तामोडमा एक व्यक्ति गम्भीर घाइते
झापा । झापाको बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् । बुधबार बिहानको राति अन्दाजी १ः३० बजे बिर्तामोड नगरपालिका वडा न.२ स्थित राम चौकमा ट्रान्समिटरसहितको बिजुलीको पोलमुनि […]
बिर्तामोड अन्नपुर्ण चोकमा आधुनिक उपकरण सहितको ब्युटी पार्लर संचालनमा
झापा । झापाको बिर्तामोडमा आधुनिक मेसिन सहितको ब्युटी पार्लर सञ्चालनमा आएको छ । सौन्दर्यकर्मी कल्पना चौधरीले “कल्पना मेकप स्टुडियो” नाम दिएर ब्युटी पार्लर सञ्चालनमा ल्याउनुभएको हो । विगत ८ वर्षदेखि व्युटिसियनको रुपमा काम गर्दै आएर […]
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा
झापा । कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार गते गर्ने भनेको प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड […]
बिर्तामोड–३ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
झापा । ‘हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका वडा नं. ३ को आयोजना र बीएण्डसी मेडिकल कलेजको प्रविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ। डा. सुनिल अधिकारीको अध्यक्षता तथा […]
बिर्तामोड ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर […]
आज देशभर लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
झापा । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को […]
संसद्बाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया सुरु गर्ने सभामुख घिमिरेको भनाई
झापा । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट प्रतिवेदन आउनासाथ संसद्बाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया सुरु गर्ने बताएका छन् । बुधबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा उनले उक्त विधेयक संसद्मा प्रुस्तुत गर्नेगरी क्यालेन्डर सुरक्षित […]
ट्रम्प प्रशासनविरुद्ध अमेरिकाको हार्वर्ड विश्वविद्यालयको मुद्दा
झापा । अमेरिकाको हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयले सङ्घीय अनुदान रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको हो । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग २०२३ को […]
