Header 1 समाचार
“पत्रकारले संभावना देखाउने हो, निराशा फैल्याउने होइन” – नेता ओली
झापा । प्रेस चौतारी नेपाल झापाले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । आज बिर्तामोडमा आयोजित विस्तारित बैठकमा बधाई ज्ञापन गरेको हो । चैत १०–१२ विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित माधव विद्रोही, […]
नेपाल अडिटर्स एशोसिएसन झापाको अध्यक्षमा बूढाथोकी
झापा । नेपाल अडिटर्स एशोसिएसन झापाको अध्यक्षमा पर्शुराम बूढाथोकी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न नेपाल अडिटर्स एशोसिएसन ( अडान ) झापाको ७ औं जिल्ला अधिवेशनबाट बूढाथोकी निर्वाचत हुनुभएको हो । समितिको उपाध्यक्षमा चिरेन्जीवी […]
सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको आम्दानी १० लाख भन्दा बढि
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनले यो वर्ष १० लाख भन्दा बढि आम्दानी गर्न सफल भएको छ । वनले १० लाख ७० हजार ६ सय ७४ […]
झापामा पर्यटन पत्रकार मञ्च गठन
झापा । झापामा पत्रकार विनोद पण्डेको नेतृत्वमा पर्यटन पत्रकार मञ्च गठन भएको छ। बिर्तामोडस्थित विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सभाहलमा आयोजित एक कार्यक्रममा पण्डेको अध्यक्षतामा मञ्चको तदर्थ समिति चयन गरिएको हो। समितिमा पुष्प बराल उपाध्यक्ष, […]
पर्पल किचनका सञ्चालकद्वारा प्रेस चौतारी झापाको उपचार कोषलाई सहयोग
झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको […]
झापाको कचनकवलमा नसर्ने रोग पहिचान तथा रोकथाम कार्यक्रम सम्पन्न
झापा । कचनकवल गाउँपालिका वडा ७ अन्तर्गत स्वास्थ्य चौकी बालुवाडी को नेतृत्वमा साविकका वडाहरूमा नसर्ने रोग पहिचान तथा रोकथाम कार्यक्रम अन्तर्गत साविक वडा नम्बर ३, गुरुङ चौतारी फलैचामा फागुन २२ गते निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम […]
गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिँदै बिर्तामोड नगरपालिका
झापा । बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ । नगरको पशुपंछि तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिने स्थलगत शिविरको आयोजना गरि २६ जना कृषकको […]
प्रेस चौतारी झापाद्वारा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा
झापा । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो । संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा […]
बिर्तामोड ६ मा ‘तेस्रो बुट्टाबारी च्यालेञ्ज कप’ फुटबल प्रतियोगिता आयोजना हुने
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं.६ स्थित बुट्टाबारीमा ‘तेस्रो बुट्टाबारी च्यालेञ्ज कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बुट्टाबारी युनाइटेड क्लबलको आयोजनामा हुने प्रातियोगिता आगामी फागुन २० गतेदेखि सञ्चालन हुने बुट्टाबारीस्थित हरियाली खेल […]
