Header 1 समाचार
टोल कमिटी अधिवेशनलाई तिब्रता
झापा । नेकपा एमालेले बिर्तामोड नगर कमिटिले नगरका सबै वडामा टोल कमिटी अधिवेशनलाई तिब्रता दिएको छ । नगर कमिटिको अगुवाइमा नगरका दश वटै वडामा गरि ७५ वटा टोल कमिटि मध्ये ६७ वटा टोल अधिवेशन सम्पन्न […]
झापाको चारआलीमा ११ अर्ब रुपैयाँ लागतमा पेट्रोलियम पाइपलाइन विस्तार गर्ने तयारी
झापा । झापाको चारआलीमा ११ अर्ब रुपैयाँ लागतमा पेट्रोलियम पाइपलाइन विस्तार गर्न लागिएको छ । निगमका अनुसार चारआली पेट्रोलियम पाइपलाइन ११ अर्ब १४ करोड ६१ लाख ३६ हजार नेपाली रुपैयाँ लगानी लाग्ने अनुमान छ । […]
भाक्काको स्वाद लिने र कार्यक्रमको अवलोकन गर्नेको भिड बिर्ताबजारमा
झापा । आज बिहानै झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा मानिसको भिड लाग्यो। बिहानको समयमा जम्मा भएको भिडभाड त्यहाँ वरपर हुने मानिसहरूका लागि अचम्मको बन्यो । त्यहाँ कोहि राजनीतिक दलका प्रतिनिधि त कोही मजदुरहरु रहेका थिए […]
चिल्ड्रेनले गर्यो सेसेहाङको सफल उपचार
झापा । पाँचथरको फिदिमका एक बालकको जटिल अवस्थाको बिर्तामोड चिल्ड्रेन अस्पतालले सफल उपचार गरेको छ । फिदिम नगरपालिका–१४ का विञ्जेश फागेका चार वर्षिय छोरा सेसेहाङ फागेको अस्पतालले सफल उपचार गरेको भन्दै परिवारले खुशी ब्यक्त गरेका […]
साना किसानले गर्यो सदस्यहरुको निशुल्क स्वस्थ्य परिक्षण
झापा । साना किसान कृषि सहकारी संस्था बिर्तामोडको आयोजनामा आज एक दिने निशुल्क स्वास्थ्य सिबिर सम्पन्न भएको छ । एन्जल फाउण्डेसन उर्लाबारिको प्राबिधिक सहयोगमा सम्पन्न स्वास्थ्य सिबिरमा पायल्स, फिसर, फिस्टुला तथा गुप्तरोग सम्बन्धी परिक्षण तथा […]
कचनकवल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा स्काई पोख्रेल
झापा । करिब डेढ महिनादेखि अधिकृतविहिन रहेको कचनकवल गाउँपालिकामा स्काई पोख्रेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुक्रवार हाजिर भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार पोख्रेलले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। पोख्रेल यसअघि पाँचथरको याङवरक […]
हल्दिबारी ३ ले ढडुवा युवा क्लबलाई गर्यो क्रिकेट सामाग्री हस्तान्तरण
झापा । हल्दिबारी गाउँपालिका वडा नं. ३ ले ढडुवा युवा क्लब परिवारलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । वडामा खेलकुदको बिकासका लागि वडा कार्यालयले क्लबलाई जर्सी, बल,ब् याट र प्याड लगायतका क्रिकेटका सम्पुर्ण सामाग्री हस्तान्तरण […]
जेसीजको वर्ष उत्कृष्ट शाखा अध्यक्ष बने बाहुनडाँगी शाखा अध्यक्ष देबु बानियाँ
झापा । नेपाल जेसीजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनबाट बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन् । पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय […]
“म सधैँ मजदुरको हकहितमा छु” – अध्यक्ष बुढाथोकी
झापा । झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । पूर्वेली यातायात मजदुर प्रा.लि.को आयोजना र बन्दगी युवा परिवारको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । एक दिवसिय कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाको समन्वय रहेको […]
