Header 1 समाचार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू
झापा । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू […]
झापास्थित बीएण्डसी मेडिकल कलेजमा चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस पठनपाठनको तयारी पूरा
झापा । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले सर्वोच्च अदालतको फैसलापछि […]
दमक विजनेस टावर संघ सरकारले सञ्चालन गर्ने
झापा । झापाको दमकनगरपालिका स्थित दमक भ्यू टावर लगायत ६ वटा भौतिक संरचनालाई संघ सरकारले सञ्चालन गर्ने भएको छ । सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश) जारी गर्दै झापाको दमकस्थित दमक […]
बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको संख्या सय पुग्यो
झापा । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो समय नगरबासिका लागि डेलिभरी गराउनका लागि रोजाइको गन्तव्य बिर्तामोड नगर अस्पताल बनिरहेको छ। हालसम्ममा यस नगर अस्पतालले एक सय […]
गौरीशङ्कर शिवालय बारदशीमा पुराण लाग्दै
झापा । झापाको बारदशी गाउँपालिका स्थित प्राचीन ऐतिहासिक प्रसिद्ध तिर्थस्थल कञ्चनगढधाम साधुकुटीमा श्रीमद्देवीभागवत महापुराण धनधाञ्याचल विराट ज्ञानमहायज्ञ हुने भएको छ । साधुकुटिलाइ राष्ट्रिय स्तरबाट नै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, गुरुकुल बचाउने अभियान, धर्म, […]
विर्तामोड झापा कप फुटबल प्रतियोगिता २०८१ मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म हुने
झापा । विर्तामोड झापा कप फुटबल प्रतियोगिता २०८१ मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म हुने भएको छ । झापा ११ फुटबल क्लवले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । झापा ११ फुटबल क्लवको […]
पूर्वसभामुख स्व. दमननाथ ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने
झापा । पूर्वसभामुख स्व. दमननाथ ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । उहाँको निधनप्रति सरकारले आज सोमबार सार्वजनिक बिदा दिएको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उहाँको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने र […]
‘पूर्णबहादुरको सारङ्गी’ फ्लिम हेर्न एकै गाउँका ४१ जनाले एकै पटक लिए टिकट
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ पानी ट्याङ्की टोलका ४१ जना स्थानीयबासीले एकसाथ सारङ्गी फ्लिम हेर्ने भएका छन् । क्यु. एफ. एक्स. सिनेमा हल बिर्तामोडमा आज बेलुका ७ः१५ बजेको सो हेर्न जान लागेको […]
चुल्ठे शान्तिनगर वनको साधरण सभा सम्पन्न
झापा । श्री चुल्ठे शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ५,६ झापा र रोङ ५ इलामको ३२ औँ वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ । रोङ ५ इलामका वडाध्यक्ष दल बहादुर पुलामिको प्रमुख आतिथ्यतामा […]
