Header 1 समाचार
सोमबारे फुटबल प्रतियोगितामा राजगढ एफसी र दुधे युथ क्लबको विजयी सुरुवात
झापा । झापाको बिर्तामोड-२ सोमबारेमा आजदेखि सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश […]
गर्मिका कारण कचनकवलका विध्यालय दुई दिनलाइ बिदा
झापा । अत्याधिक गर्मी बढेपछी झापाको कचनकवल गाउँपालिकाका बिध्यालय दुई दिनलाइ बिदा दिइएको छ । गाउँपालिकाले आज अध्यक्ष स्तरीय निर्णयबाट हाललाई मंगलबार र बुधबार पालिका भित्र संचालित सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ […]
कञ्चनजङ्गा इङ्लिस बोर्डिङ स्कुलका ७४ जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धित जनचेतना
झापा । युवा शक्तिको आधार नामक संस्थाको आयोजनामा झापाको बिर्तामोड ४ मा रहेको कञ्चनजङ्गा इङ्लिस बोर्डिङ स्कुलमा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वार्ड नं. ४ को आर्थिक सहयोगमा सम्पन्न […]
गिरीबन्धु टी इस्टेट अगाडि फेला परेको पर्चामा के छ ?
झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि पड्काइसकेको कुकर बम राखेर आतंकित पारिएको छ । उक्त स्थानमा नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको छ । सो क्षेत्रमा विहानैबाट नेपाली सेना, […]
बुद्दशान्तिमा दुर्घटना, ६ जना घाइते
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे तल्लो चोकस्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् । सोमबार साँझ बिर्तामोडदेखि इलामतर्फ जाँदै गरेको मे १ ज २६५२ नं. को बोलेरो गाडीले पैदल यात्रीलाई […]
अनारमनी पब्लिक क्याम्पसमा नयाँ नेतृत्व चयन
झापा । अनारमनी पब्लिक क्याम्पसले नयाँ नेतृत्व चयन गरेको छ । बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा रहेको क्याम्पसको १७ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले डा.लक्ष्मी मैनालीको नेतृत्वमा नौ सदस्यीय व्यवस्थापन समिति चयन गरेको हो […]
वडा कार्यालयको सूचना वेवास्ता गर्दै बिर्तामोडका व्यवसायीहरु
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले वडाभित्र बिजुलीका पोलमा कुनै पनि विज्ञापन वा पोस्टर नटास्न आग्रह गरेपनि व्यवसायीहरुले त्यसको अटेर गरेका छन् । वडा कार्यालयले केही दिन अगाडि विज्ञप्ति निकालेर वडा भित्रका […]
पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात
झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०-८१ मा पूर्वी नाका हुँदै […]
अर्जुनधारामा सामुहिक बलात्कार
झापा । झापाको अर्जुनधारामा १६ बर्षकी युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजबंशी, केशबकुमार […]
