Header 1 समाचार
हल्दीबारी आधारभुत अस्पतालको बहिरङ्ग सेवा अब बिहान ७ बजे देखी
झापा । हल्दीबारी गाउँपालिकामा संचालित १५ बेडको आधारभुत अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा बिहान ७ बजे देखी बेलुकी ५ बजे सम्म संचालनमा ल्याएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) का अनुसार अस्पतालमा […]
आदर्श स्कुलका विद्यार्थीहरूको दुर्घटना विमा
झापा । झापाको बिर्तामोड स्थित आर्दश स्कूल अफ म्यानेजमेन्टले कक्षा ११ का विद्यार्थीहरूको लागि दुर्घटना विमा गरिदिएको छ। विद्यालयका सञ्चालक सन्जोक खरेलले जानकारी दिए अनुसार, कक्षा ११ का सबै विद्यार्थीहरूको रु २ लाख बराबरको दुर्घटना […]
आज रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व, देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै
झापा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा […]
रेडियो भिजनको अध्यक्षमा उमेश डालमिया र उपाध्यक्षमा ढकाल निर्वाचित
झापा । रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रेडियो सञ्चालक उमेश डालमिया दोस्रो पटक निर्वाचित हुनु भएको छ । आज विहीबार बिर्तामोडस्थित रेडियो भिजनको सभाहलमा भएको वार्षिक साधारण सभाले डालमियाको अध्यक्षतामा […]
भन्सार छलेर भित्र्याइएका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद
झापा । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची […]
झापामा पछिल्लो समय रैथाने हात्तीको सङ्ख्यामा वृद्धि
झापा । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उहाँका […]
सर्पको डसाइबाट एक बृद्दाको मृत्यु
झापा । झापाको बिर्तामोडमा गोमन सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ७ गरामनीस्थित मिलडाँडाकी ६८ वर्षीया धनमाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बिहान ७ […]
बिर्तामोड २ मा दुर्घटनामा परेको बाइक महालक्ष्मी इन्टरनेसनलको
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ को वडा कार्यालय अगाडि हिजो भएको दुर्घटनामा घाइते भएका बिर्तामोड दुई निवासी साइकल चालक कमल श्रेष्ठको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। टाउकाको अपरेसनपछि उनको अब्जर्भेसनमा राखेर उपचार […]
बिर्तामोड ७ को जनता आधारभूत विध्यालयमा चोरी
झापा । झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित जनता आधारभूत विद्यालयमा चोरी भएको छ। गएराती विद्यालयको प्रशासनिक भवनमा चोरी भएको वडा अध्यक्ष अविरल कृष्ण खरेलले बताउनुभयो। विद्यालयबाट करिब ६ लाख रुपैयाँ बराबरका एक थान […]
