Header 1 समाचार
झापामा छठ पर्वको तयारी तिव्र
झापा । झापाका विभिन्न क्षेत्रमा यस वर्षको छठ पर्वको तयारी तिव्र भएको छ । पूजाका लागि नदि किनारलाई सजाउन सुरु गरिएको छ । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको पुरानो बजार विर्ताबजार छेउ अदुवा खोला तटमा […]
आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने विराटको लक्ष्य
झापा । झापाको बिर्तामोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको जनाएको छ । आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले लक्ष्य लिएको […]
तनाबग्रस्त केरखा , स्थानिय आक्रोसित
झापा । झापाको कमल गाउपालिका स्थित केर्खा बजार तनाबग्रस्त बनेको छ । आज साँझ रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछी स्थानियबासिले प्रहरी चौकिमा आगजनीको प्रयास गरिरहेका छन् । प्रहरिले अश्रु ग्यास प्रहार […]
वडा कार्यालयमा पदक हस्तान्तरण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको न्यू स्टार क्लबले हाल सम्म प्राप्त गरेका कप, सिल्ड तथा पदकहरु वडा कार्यालयमा हस्तान्तरण गरिएको छ । क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न स्थानहरुबाट […]
राष्ट्रिय खेल भलिबलको प्रतिमा कमल गाउँपालिकामा बनाउने तयारी सुरु
झापा । झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको पाडाजुङ्गी – गौरदह सडक खण्डमा पर्ने मङ्गलबारे बजारमा खेलाडिले बल सर्भिस गर्न लागेको भलिबलको शालिक बन्ने भएको छ । मङ्गलबारेमा रहेको सगुन युवा क्लवको अगुवाइमा […]
अन्तरवडा फुटबल प्रतियोगिता बिर्तामोडको सेमिफाइनलमा वडा नं. ३ प्रवेश
झापा । आशिष चापागाईंको पाँच गोलको मद्दतमा बिर्तामोड ३ अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका अन्तरगत बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]
बिर्तामोड ७ मा टोल स्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित छिमेकी युवा संस्था (N.Y.C.) को आयोजनामा दोस्रो वडा टोल स्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खेल र खेलाडीहरुलाई हौसला बढाउन र प्रोत्सहन गर्नका लागि […]
मेची प्रादेशिक अस्पतालमा सोलार प्लान्ट जडान हुने
झापा । खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले प्रादेशिक अस्पताल भद्रपुरको भ्रमण गर्नु भएको छ। सोलार जडान गर्ने उपायुक्त ठाउँ पहिचान गर्ने उद्देश्यका साथ माननीय मन्त्री कार्कीले अस्पताल भ्रमण गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको […]
देउनीया खोलामा पक्कि पुल निर्माण हुन्छ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल
झापा । संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले आज झापाका बिभिन्न ठाउँहरुको अवलोकन गर्नुभएको छ । निरन्तरको भारी वर्षाका कारण क्षती पुगेका स्थानहरु सँगै बिर्तामोड नगरपालिकाको मुख्य व्यापारीक केन्द्र बिर्तामोडबाट जिल्लाको सदरमुकाम […]
