Header 1 समाचार
आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’
झापा । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । भ्रष्टाचार निवारणमा […]
सानाकिसान गरामनीले कमायो एक वर्षमा ८ लाख भन्दा बढी
झापा । साना किसान कृषि सहकारी संस्था लि. बिर्तामोड ८ ले चालू आर्थिक वर्षमा ८ लाख भन्दा बढी आम्दानी गरेको छ । सदस्यहरुलाइ आर्थिक रुपमा स्वबलम्बी बनाउने उद्वेश्यका साथ संचालित यस सहकारीले चालू आर्थिक वर्षमा […]
कनकाई ६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार ओली निर्वाचित
झापा । झापाको कनकाई नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ। हिजो भएको उपनिर्वाचनमा चापालक चुनाव चिह्न लिएर उठ्नुभएका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली ४ सय ९३ […]
“एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने नारा सहित अर्जुनधारामा कार्यक्रम सम्पन्न
झापा । ३७औं विश्व एड्स दिवसका अवसरमा झापाको अर्जुनधारा नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरिएको छ। “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम स्वास्थ्य कार्यालय झापा, ए. एच. एफ. नेपाल […]
पालिका उपचुनाव अन्तरगत कहाँ–कहाँ भइरहेको छ मतदान ?
झापा । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइरहेको छ । काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड […]
गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा
झापा । झापाको हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको […]
झापाको सरणामतिमा खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने
झापा । झापाको झापा गाउँपालिका ६ सरणामतीमा खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सरणामति फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता मंसिर १४ गतेदेखि सरणामती स्थित जनता मा. वि. को खेल मैदानमा खेलाइने संयोजक […]
विपन्न लक्षित कार्यक्रम अनुसार बिर्तामोड १ का राजवंशीलाई ठेला प्रदान
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रम अनुसार सहयोग सुरु गरेको छ । वडाले गएका वर्षहरुमा जस्तै यस वर्षपनि गरिब तथा बिपन्न परिवारलाई सहयोग सुरु गरेको हो । वडा नम्बर १ […]
