Header 1 समाचार
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
झापा । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुँदै छन् । मेयर आचार्य भने केही दिन अस्पतालमै रहने छन् । मन्त्री पौडेलको घाउ निको हुँदै गएको र […]
लोक मारुनी गीत लाए माया तिमिलाई छानी … को म्युजिक भिडियो सार्वजनिक
झापा । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भै ओ. एस. आर. डिजिटल युट्युब च्यानलबाट गीत रीलिज भएको छ। रेडियो नेपालकी गायिका पबित्रा ओलिको अध्यक्षतामा बिर्तामोडमा […]
झापामा गोलि चल्यो
झापा । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन् । झापाको कनकाई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि […]
भद्रपुर र कचनकबलमा भोली स्थानीय बिदा
झापा । झापाका दुई पालिका भद्रपुर र कचनकवल ले भोली (माघ १५) स्थानीय बिदा दिएका छन्। गत साल माघ १५ गते हल्दिबारीले पनि बिदा दिएको थियो तर यस बर्ष कारणवस हल्दिबारीमा माघ १५ गते विदा […]
ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरीले चलाएको गोली लागेका ३ जनाको अवस्था गम्भिर
झापा । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने चार जना प्रहरीसँगको झडपमा घाइते भएका छन् । केबलकार निर्माणको विरोधमा प्रदर्शन गरिरहेका नो केबलकार समूहका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा जना घाइते भएका हुन् […]
साविक गरामनी गाउँ विकास समितिका पूर्व जनप्रतिनिधि खड्गबहादुर कार्कीको निधन
झापा । साविक गरामनी गाउँ विकास समितिका पूर्व जनप्रतिनिधि खड्गबहादुर कार्कीको निधन भएको छ । साविक गरामनी गाविस वडा नं ४ मा तीनपटक वडाध्यक्ष जितेका कार्कीको ८१ वर्षको उमेरमा हिजो बेलुका ७.३० बजे उपचारका क्रममा निधन […]
मानवअधिकार एलायन्स झापाको अध्यक्षमा पाठक
झापा । मानवअधिकार एलायन्स झापाकाे छैटौं वार्षिक साधारण सभा तथा दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ । अर्जुन पाठकको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै साधारणसभा सम्पन्न भएको हो । नव निर्वाचित समितिको उपाध्यक्षमा नेत्र प्रसाईं, […]
बिर्तामोडमा भोलीदेखि अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव
झापा। झापाको बिर्तामोडमा भोलीदेखि अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव सुरु हुदैछ । आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नेछन् । मुख्यमन्त्रीसहित मन्त्रीहरुको […]
कन्काई पुलको निर्माण १३ वर्षदेखि अलपत्र
झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ। २०६८ सालमा निर्माण सम्झौता भएको पुल […]
