Header 1 समाचार
भरपर्दो आम्दानीको स्रोत बन्दै झापामा सुपारीखेती
झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा […]
१ करोड भन्दाबढी रकम प्रभु बैंकमै गायव
झापा । प्रभु बैंक बिर्तामोड शाखाले झापाका पत्रकार टिकाराम नेती नेपालको १ करोड भन्दाबढी रकम गायव गरेको छ । बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका संचालक समेत रहनुभएका नेपालले आज पत्रकार सम्मेलन गर्दै प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो […]
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे
झापा । झापामा सबै पालिकामा एक वर्षको अवधिमा करिब ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०÷०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुईवटा बहुबर्से २० दशमलव […]
उपन्यासकार क्रान्ती पराजुलिको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम सम्पन्न
उपन्यासकार क्रान्ती पराजुलिको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ । कार्यक्रममा वीरता रिडर्सका संयोजक लेखक तीर्थ सिग्देलले संचालन गर्नु भएको प्यानल डिस्क्सनमा प्रिय स्वप्नद्रस्टाकि लेखक क्रान्ति पराजुली, प्राज्ञ मुनाराज शेर्मा, कथाकार […]
दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालियो
झापा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल […]
बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन
झापा । बिर्तामोड नगरपालिकाले ’पारीको होइन बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल […]
नारायणगढ–मुग्लिन सडकमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता
झापा । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० […]
बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने
झापा । बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनविच मंगलबार सम्झौता भएको हो। सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र […]
कटुवा पेस्तोलसहित बिर्तामोड–७ का पराजुली पक्राउ
झापा । प्रहरीले झापा बिर्तामोडका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली रहेका छन् । घरमा कटुवा पेस्तोल […]
