Header 1 समाचार
अटो पल्टिदा बिर्तामोड ९ का तामाङ्गको मृत्यु
झापा । झापाको बिर्तामोड–३ बिर्ताबजारमा अहिले साँझ सवा सात बजे अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको […]
उप्रेती समाज सेवा समिति झापा क्षेत्र नं. २ को अध्यक्ष्यमा आकास
झापा, १९ फागुन । उप्रेती समाज सेवा समिति क्षेत्र नं. २ झापाले नयाँ नेतृत्व पाएको छ । आकास उप्रेतीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा राजु उप्रेती सचिवमा कृष्ण प्रसाद उप्रेती, सह […]
घातक रोग बापत भुक्तानि
झापा । आइएमई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडले आज घातक रोग बापतको भुक्तानी गरेको छ । झापाको हल्दिबारी १ गोल्धाप निवासी बिमित सरोज कुमार खालिङ्ग राईलाई घातक रोगवापत दावि भुक्तानि स्वरुप ५ लाख १० हजार रुपैया […]
जन्म उत्सव बृद्दाश्रममा
झापा । झापा बिर्तामोड ९ निवासी केशब कुमार पौडेल र मेनुका निरौला पौडेलले आफ्नो छोरा दिक्षित पौडेलको जन्म दिन फरक तरिकाले मनाइदिनुभएको छ । छोराको चाहना बमोजिम उहाँहरुले जन्म दिनमा बिरामोड ४ मा रहेको परोपकार […]
पत्रकार परियारलाइ बणिज्य संघका अध्यक्षले दिएको धम्किप्रती प्रेस चौतारीले जनायो आपत्ती
झापा । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी फेरि विवादको घेरामा तानिएका छन् । इजलास दैनिकका सम्पादक प्रदीप परियारलाई केटाहरू लगाएर कुटपिट गर्ने धम्कीपछि उनी विवादको घेरामा तानिएका हुन् । यसअघि विभिन्न समयमा पटक-पटक […]
बजेट अभावमा झापाको पाडाजुङ्गी–गौरीगञ्ज सडक अलपत्र
झापा । बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार […]
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन फागुन १४ गते
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएको छ । संघको कार्तिक १४ गते बसेको बैठकले चुनावको मिति फागुन १४ गते तय गरेको हो । आगामी चुनावमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष […]
