Header 1 समाचार
बिर्तामोड १० सेमिफाइनलमा प्रवेश
झापा । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा […]
बिर्तामोड ४ सेमिफाइनलमा प्रवेश
झापा । बिर्तामोड वडा नम्बर ८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर ४ चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल […]
बिर्तामोडमा चौंथो वडा स्तरीय नकआउट फूटवल प्रतियोगिता सुरु
झापा । बिर्तामोडमा आजदेखि चौंथो वडा स्तरीय नकआउट फूटवल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा डोमालाल राजवंशी रंगशालामा सुरु प्रतियोगिताको नगरप्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु […]
रास्ट्रिय युवा संघ नेपालद्वारा बिर्तामोड ४ का विपन्न परिवारलाई झुल बितरण
बिर्तामोड । रास्ट्रिय युवा संघ नेपाल बिर्तामोड ४ नम्बर वडा कमिटीले विपन्नहरुलाई झुल वितरण गरेको छ ।युवा संघले संघले प्रगतिनगर सुकुम्बासी बस्तिमा पुगेर ३५ घर परिवारलाई झुल वितरण गरेको हो । यहांका विपन्नहरुलाई डेंगुको महामारीबाट […]
झापामा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु
झापा । झापामा अरिंगालले टोकेर एक महिलाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । अरिंगालले टोकेर बाह्रदशी गाउँपालिका– ५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । अरिंगालले […]
बिर्तामोडमै चार्टर्ड एकाउटेन्ट सम्बन्धि अध्यापन
झापा । झापाको बिर्तामोडमा सञ्चालित पिके फाइनान्सियल एकेडेमी प्रा.लि. ले चार्टर्ड एकाउटेन्ट अध्यापन गराउँदै आएको छ । पिकेले बिर्तामोडमा चार्टर्ड एकाउन्टेन्ट ( सिए ) र एशोसियसन अफ चार्टर्ड सर्टिफाइट एकाउन्टेन्ट (एसीसीए ) सम्बन्धी विद्यार्थीहरूलाई अध्यापन […]
राष्ट्रिय युवा संघ नेपालले गर्यो बिराटपोखरीमा सरसफाइ
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड वार्ड नं ३ को आयोजनामा बिराटपोखर क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । आफ्नो वार्ड भित्र रहेको धार्मिक तथा पर्यटकिय क्षेत्रलाइ सधै सफा राख्नु पर्छ भन्ने धेयका […]
बालक्लबलाई प्रोत्साहन गर्न स्थापना गरिएको अक्षय कोषमा पौडेलद्वारा पचास हजार सहयोग गर्ने
बिर्तामोड । बालबालिकाको हित र संरक्षणका क्षेत्रमा क्रियाशील सन्चारकर्मी तथा युवा शिक्षा व्यव्सायी सरोज पौडेलले उत्कृष्ट बाल क्लबलाई प्रोत्साहन तथा पुरस्कृत गर्न स्थापना गरिने अक्षयकोषमा नगद ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ । जन्मदिनको […]
