Header 1 समाचार
आई. एम. ई. ले गर्यो बृद्ध बृद्धाहरुलाई झुल तथा खाद्यान्न सामाग्री बितरण
झापा । आई. एम. ई.लाइफ इन्स्योरेन्स कम्पनि लि. ले बृद्ध बृद्धाहरुलाई झुल तथा खाद्यान्न सामाग्री बितरण गरेको छ । आफ्नो छैटौं बार्षिक उत्सवका अवसरमा बिर्तामोड,भद्रपुर, काकरभिट्टा र शुरुङ्गा शाखाका कर्मचारि र एजेन्सिहरुको उपस्थितिमा कम्पनिले बिर्तामोड […]
बिर्तामोड ९ मा युवाहरुको गस्ती
झापा । चोरिका घटना बढ्न थालेपछी बिर्तामोड ९ का युवाहरुले रातको समयमा गस्ती सुरु गरेका छन् । बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा दिनदहाडै चोरी लाग्न थालेको छ । बेलुकिको समयमा वार्ड भरिका करिब पचास जना […]
युवा संघ नेपाल बिर्तामोड ९ वार्ड कमिटिमा नयाँ नेत्रीत्व चयन
झापा । राष्ट्रीय युवा संघ नेपाल बिर्तामोड ९ वार्ड कमिटिले चिरन्जिवी अधिकारीको अध्यक्षतामा २१ सदस्य नयाँ वार्ड कमिटी पुन: गठन गरेको छ । मंगलबार गरामनी स्थित नेकपा एमाले संयुक्त वार्ड पार्टी कार्यलयमा आयोजित कार्यक्रमका बिच […]
उप्रेतीले गरे जन्म दिनका अवसरमा आँखा दान्
झापा । झापा बिर्तामोडका युवा ब्यवसायी बिनोद उप्रेतीले आँखा दान गर्ने घोषणा गरेका छन् । उनी सँगै उनकी श्रीमती रोश्ना पौडेल उप्रेतीले पनि आँखा दान गर्ने घोषणा गरेकी छन् । बिनोदको जन्म दिनको अवसरमा सुक्रबार […]
झापाका राजन-सुरजलाई राष्ट्रिय सहिदको मान्यता
झापा । मन्त्रिपरिषद्को निर्णय अनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरिएको छ । जसमा झापाका ७८ जना योद्धाहरुको नाम पनि समावेश भएको छ । गत फागुन १५ गते […]
बिर्तामोडबाट ८ जना बन्दकर्ता पक्राउ
झापा । झापाको बिर्तामोडबाट ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बिर्तामोड प्रहरीले जवरस्ती बन्द गर्दै हिड्ने ८ जनालाई पक्राउ गरेको हो । प्रदेशको नाम कोसी राखिएको भन्दै खारेजीको मागमा आव्हान गरिएको बन्दको झापामा सामान्य प्रभाव […]
मछिन्द्र फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश
झापा । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ […]
बिर्तामोड १ ले गर्याे अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र […]
त्रिभुवन आर्मी फुटबल क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश
झापा । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय […]
