Header 1 समाचार
नेल्टा झापाद्वारा आजीवन सदस्य लाई स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
बिर्तामोड। नेपाल इंलिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापा शाखा द्वारा संस्था को आजिवन सदस्य हरुको लागि एक दिने अभिमुखीकरण तथा स्वागत कार्यक्रम शनिबार बिर्तामोड मा सम्पन्न गरेको छ। अंग्रेजी भाषा शिक्षक हरु को लागी आयोजित […]
बिराटपोखर महिला समूहद्वारा ५ दिने महिला क्षमता बृद्वि तथा उद्घोषण तालिम सम्पन्न
बिर्तामोड । बिराटपोखर महिला समूहको आयोजनामा आयोजित ५ दिने महिला क्षमता बृद्वि तथा उद्घोषण तालिमको शनिबार समापन भएको छ । साउन १७ गतेबाट सञ्चालन भएको तालिमको शनिबार समापन भएको हो । २०७२ सालमा स्थापना भएको […]
अपवित्र गठबन्धनको सपना एमालेले पुरा हुन नदिएको ओलीको तर्क
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय गठबन्धनको सपना एमालेले अण्डा फुटाए झैँ फुटाएको बताउनुभएको छ । स्थानिय तहको निर्वाचनमा एमालेलाई हराउन गठबन्धन गरेपनि अन्ततहः अरु पार्टीको भन्दा बढि मत एमालेले ल्याएको […]
बिर्तामोड नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण
बिर्तामोड । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैशाखी र वेल्ट वितरण गरेको […]
धान रोप्ने बेला पानी नपर्दा झापाका किसानलाई समस्या
झापा । सरकारले त ठग्यो ठग्यो प्रकृतिले पनि यतिबेला कृषकलाई नराम्ररी झापड हान्यो । रोपाइको सिजनमा मल दिन नसकेको सरकारले न त उन्नत बिउ दिन सक्छ, न त राहत नै । प्रकृतिले पनि यस पटक […]
बिर्तामोडका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण
बिर्तामोड । झापाको बिर्तामोडका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकहरुलाई रकम हस्तान्तरण गरिएको हो । शनिबार(आज) सहारा नेपालको […]
साहित्य चौतारी झापाले २३ औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने
भरत प्रसाई, बिर्तामोड । साहित्य चौतारी झापाले आफ्नो २३ औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । चौतारीको यहि असार ३१ गते आयोजना गर्ने बार्षिकोत्सवमा साहित्य, संगित, कला, भाषा लगायतको संरक्षण र विकासमा योगदान […]
