Header 1 समाचार
बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने तयारी
बिर्तामोड । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने बताउनु भयो । सोमबार वडा नम्बर २को श्रीहरि सामुदायिक भवनमा आयोजना गरीएको सार्वजनिक सुनुवाई कार्यक्रममा […]
हत्यामा संलग्न ३ जना पक्राउ
झापा । झापाको अर्जुनधारा नगरपालिका ४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भए सँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा […]
बिर्तामोडमा खेतमा काम गरेरै मनाइयो राष्ट्रिय धान दिवस
बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एमालेको जग नै श्रमिक र किसान वर्ग भएको बताउनुभएको छ । राष्ट्रिय धान दिवसका अवसरमा उहाँले एमाले किसान र श्रमिक वर्गकै जगबाट बनेको […]
झापामा डुबान
गएरातीदेखी परेको अबिरल वर्षाका कारण झापाका अधिकांश भुभाग डुबानमा परेका छन । झापाका १५ वटै पालिकाका अधिकांश क्षेत्र डुबानमा पर्नुका साथै जलमग्न बनेका छन । मुख्य तथा सहायक नदीहरुमा आएको बाढीका कारण जिल्लाभरको जनजिवन प्रभावित […]
झापाका पालिकाहरुको बजेट रकम
झापा । झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा लगाएर आर्थिक बर्ष २०७९-८० का लागि बजेट र अनुमानित आय-व्यय सार्वजनिक गरेका छन् । मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको […]
बिर्तामोड नगरभरि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु
झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १को कार्यालयमा शनिबार […]
आवधिक योजना निर्माण गर्दै सकियो बिर्तामोडको कार्यशाला गोष्ठी
बिर्तामोड । आवधिक नगरपालिका विकास योजना दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ । गत बुधबार देखि प्रदेश प्रशिक्षण केन्द्र कलवलगुडीसंगको साझेदारीमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यशाला गोष्ठी ५बर्षे आवधिक […]
बिर्तामोडमा अब आइतबार सार्वजनिक बिदा नहुने
झापा । सरकारले शनिबार र आइतबारनै सार्वजनिक बिदा दिइरहेकोमा बिर्तामोड नगरपालिका क्षेत्रमा भने आइतवार सार्वजनिक विदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामि असार १ गतेदेखि लागु हुने […]
बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम
झापा । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ । व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा,गुनासो दर्ता,घटना दर्ता शिविर तथा स्थानिय सरकार सञ्चालन सम्वन्धि तालिम शुरु भएको हो । गत मंगलबार […]
