Header 1 समाचार
बिर्तामोडमा फ्री वाइफाई
बिर्तामोड । पुर्वेली मजदुर यातायात प्र्रा.ली र भायोनेट नेटर्वकको संयुतm पहलमा बिर्तामोडका बिभिन्न चोकमा निशुल्क वाईफाई जडान गरीएको छ । नेपाल लगायत, भारतका बिभिन्न ठाउँबाट आउने आन्तुकहरुलाई प्रविधिमैत्रि बनाउने अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम सुरु […]
बिर्तामोडका प्रत्येक वार्डलाई १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ
झापा । बिर्तामोड नगरपालिका अन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९÷०८०का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकले वडाहरुबाट […]
बिर्तामोड नगरपालिकामा नव निर्वाचित प्रतिनिधी
बिर्तामोड नगरपालिकामा नव निर्वाचित मेयर =पबित्रा महतरा प्रसाई उपमेयर = नगेन्द्र सङ्ग्रौला वडा अध्यक्ष १- अग्नि प्रसाद पाण्डे २- किशोर पौडेल ३- मदन बुढाथोकि ४- राहुल शर्मा ५- रोहित प्रसाई ६- सुर्य कन्दङ्ग्वा ७-अबिरल कुष्ण […]
एमालेका जनप्रतिनिधिले गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा ढुक्क हुन घिमिरेको आग्रह
अर्जुनधारा । नेकपा एमाले प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटि सदस्य देवराज घिमिरेले एमालेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा ढुक्क हुन आग्रह गर्नु भएको छ । झापाको अर्जुनधारा नगरपालिकाको ८ […]
‘युवा र बृद्वबृद्वाका लागि लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नेछु’ – किशोर पौडेल
बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिका २ का वडाअध्यक्षका उम्मेद्वार किशोर पौडेलले आफूले जितेपछि युवा र बृद्वबृद्वाहरुका लागि लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा पौडेलले यीसँगै […]
नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत बुधवार वडा नम्बर १०का विभिन्न स्थानमा कोणसभा सम्पन्न भयो । बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान […]
बिर्तामोडलाई स्वास्थ्य, शिक्षाको हव बनाइने एमालेबाट नगरप्रमुखकी उम्मेद्वार प्रसाईको भनाई
झापा । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने बताउनु भएको छ । स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३मा आयोजना गरीएको कोणसभालाई […]
राजनितिमा युवाको चर्चा : सुरज प्रधानद्वारा अर्जुनधारा ११ को अध्यक्षमा उमेद्वारी
झापा –स्थानीय तहको निर्वाचन नजिकिदै गइरहेको छ । पछिल्ला समय स्थानीय तहरुमा युवाको ठुलो भुमिका रहन थालिसकेको छ । युवाको जोस र जागरका साथ राजनितिलाई नयाँपनमा मौलाइदिएको छ । देश, जनताका लागी युवा नेतृत्वको […]
खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण
झापा । खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शनिवार झापाको कनकाई १ दुर्गापुरमा शुरु भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा […]
