Header 1 समाचार
झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला
झापा । झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् । बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव आइतबार फेला परेको हो । अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका […]
भत्कियो हुलाकी राजमार्ग
झापा । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ । झापा गाउँपालिका वडा नं ५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो । बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ […]
नेपाल र श्रीलंकाको खेल रद्ध, श्रीलंका बाहिरियो, नेपालको सम्भावना कायम
झापा । नेपाल र श्रीलंकाबीच तय ट्वान्टी २० विश्वकपको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडामा हुने खेलमा अत्याधिक वर्षा भएपछि अम्पायरले खेल रद्ध गरेका हुन् । दुबै टोलीले समान एक अंक पाएका […]
बिर्तामोड नगरपालिकाले गर्यो वडा नम्बर ६ मा बाख्रा वितरण
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले […]
झापाका छ पालिकाहरू बाढीको उच्च जोखिममा, विपद् व्यवस्थापनको तयारी तीव्र
झापा । झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । जसबाट ठूलो धनजनको क्षति हुन नदिन विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेको समितिको भनाई छ । समितिले आपत्कालीन आश्रयस्थल […]
झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान
झापा । नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका […]
इलाम २ मा एमालेका सुहाङ्ग बिजयी
झापा – प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै […]
बिर्तामोडमा गुडिया बनाउने तालिम सम्पन्न
झापा । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले वडा नम्बर १ मा आयोजना गरेको गुडिया बनाउने तालिम सम्पन्न भएको छ । गत चैत्र १९ गतेदेखि सुरु भएको उक्त तालिममा वडाका १३ […]
दमकमा भएको आगलागीबाट लाइफलाइन अस्पतालमा समेत पुग्यो क्षती
झापा । झापाको दमकस्थित लाइफलाइन होटलको डायलसिस सेवासंग जोडिएको होटलबाट शुरु भएको भीषण आगलागी नियण्त्रणमा आएको छ । लाइफलाइन अस्पतालको डायलसिस सेवाको भवनमा क्षति पुग्नुको साथै डायलसिस सेवा प्रदान गर्ने भवनका सामाग्रिहरु जलेर नष्ट भएको […]
