Header 1 समाचार
झापा गरामनीको सुन्दर निचाझोडा वनको निर्वाचन समयमै गराउन माग, नयाँ पद्वतिबाट चुनावमा जान ध्यानाकर्षण
अच्युत सुबेदी, झापा झापाको बिर्तामोड नगरपालिका ७ मा रहेको सुन्दर निचाझोडा वन उपभोक्ता समूहको निर्वाचन तोकिएको मितिमा नभएको भन्दै नेकपा एमाले वार्ड कमिटीले ध्यानाकर्षण गराएको छ । तोकिएको मितिमा निर्वाचन नभएको र पूनः निर्वाचनको मिति […]
एमाले अध्यक्ष ओली झापा आउँदै
झापा- नेकपा एमाले झापाले भदौ २७ गते विर्तामोडमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ । शाही पार्टी प्यालेसमा हुने भेलालाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले झापाका अध्यक्ष चिन्तन […]
झापाको गरामनीमा दधिकाद खेल सम्पन्न
अच्युत सुबेदी, झापा – झापाको बिर्तामोड ८ मा दधिकादो पर्व मनाइएको छ । यस अघि गरामनी बजार व्यवस्थापन समितिले दधिकादो खेल नखेलाउने भने पनि युवाहरुको सकृयतामा खेल खेलाइएको हो । कोरोना भाइरसको त्रासका कारण यो […]
दधिकाद खेलाउन गरामनीका युवाहरु तातिए, सम्पूर्ण तयारी पूरा
अच्युत सुबेदी, झापा गरामनी बजार बर्षेनी खेलाउँदै आइएको दधिकाद खेल बजार समितिले यस वर्ष स्थगित गर्ने बताएपनि युवाको सकृयतामा हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण यो वर्ष खेल नखेलाइने बजार व्यवस्थापन समिती अध्यक्ष […]
गरामनीमा दधिकाद नहुने (भिडियो सहित)
अच्युत सुबेदी, झापा – आज कृष्ण अष्टमी । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको […]
घाग्रा खोलामा आएको वाढीले अर्जुनधारा–५ पाण्डपपुरमा कटान शुरु
झापा – तीनदेखि लगातार भएको अविरल बर्षाका कारण देशभरका विभिन्न स्थानमा वाढी, पैरो, डुवान, वाढी पैरोका कारण मृत्यु, वेपत्ता भइरहेको बेला झापामा भने यो समाचार तयार पार्दासम्म त्यस्तो कुनै अप्रिय घटना नभएको जिल्ला विपत व्यवस्थापन […]
फरार प्रतिबादी गाँजा सहित पक्राउ
मोरङ – लागू औषध मुद्धाका फरार प्रतिबादी गाँजा सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते […]
कमेडी च्याम्पियनको आजको अंकमा पूर्व युवराज पारस शाहको प्रस्तुती
यदु गौतम, झापा – कमेडी च्याम्पियन सिजन २ नेपालकै पहिलो कमेडी रियालिटी सो हो । दर्शकले अत्यन्तै रुचाएको यो सोमा प्राय दर्शक ताप्लेजुङका भारतमणी पौडेलको प्रस्तुती पर्खिरहेका हुन्छन् । सो को ३२ औँ एपिसोड सकिएको […]
कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा दर्ता
अच्युत सुबेदी, झापा – झापाको कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा मेलमिलापका लागि दर्ता भएका छन् । जसमध्ये समितीले २ सय १० वटा मुद्दाको किनारा लगाइसकेको छ । स्थानिय […]
