झापा भित्र समाचार
प्रतिबन्धित औषधीसहित एक जना पक्राउ
मोरङ- मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल […]
लायन्स क्लव अफ दमक झापा औपचारिक रुपमा चार्टर
दमक- झापामा मानवीय र सामाजिक सेवामा सक्रिय रहने उदेश्यका साथ लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्र्तगत लायन्स क्लव अफ दमक झापा गठन भएर चार्टर भएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए […]
पितृको स्मृतिमा धुलाबारीका उप्रेती दम्पत्तिद्वारा धार्मिक संस्थालाई २ सय थान कुर्सी प्रदान
धुलाबारी –मेचीनगर–९ का एक दम्पत्तिले शनिबार १७ वटा विभिन्न धार्मिक संस्थालाई करिब २ सयवटा प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको छ । धुलाबारी घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बालकृष्ण र सीता उप्रेतीले मेचीनगर–९ र […]
घाग्रा खोलामा आएको वाढीले अर्जुनधारा–५ पाण्डपपुरमा कटान शुरु
झापा – तीनदेखि लगातार भएको अविरल बर्षाका कारण देशभरका विभिन्न स्थानमा वाढी, पैरो, डुवान, वाढी पैरोका कारण मृत्यु, वेपत्ता भइरहेको बेला झापामा भने यो समाचार तयार पार्दासम्म त्यस्तो कुनै अप्रिय घटना नभएको जिल्ला विपत व्यवस्थापन […]
मेचीनगरमा ५० लाखको गोबर ग्यास प्लान्ट वर्षौँदेखि प्रयोगविहीन, फोहोर फाल्ने डसबिन बन्यो
झापा झापाको मेचीनगरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ । पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिण मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरभित्र प्रयोगविहीन गोबर ग्यास प्लान्ट अहिले […]
कनकाई क्षेत्रका बंगाली समुदायले आफ्नो विशेष महत्वको पर्व मनाउँदै
कनकाई कनकाई नगर क्षेत्रका बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथीलाई विशेष पर्वका रुपमा मनाउँदैछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथी विहिबारदेखी षष्ठी तिथी शनिवार समापन हुने यो पर्वको विशेष महत्व रहेको बताइएको छ […]
झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा झापामा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय हेमसागर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीकाअनुसार पूर्व-पश्चिम राजमार्ग अन्तरगत कमल […]
झापाका ठुला विकास आयोजना वर्षौँदेखि अलपत्र, सम्बन्धित निकाय रमिते
झापा – कोभिड र निर्माण सामग्रीको अभाव देखाउँदै झापाका केही ठुला विकास निर्माणका योजना अलपत्र परेका छन् । लामो समयदेखि लकडाउनका कारण जिल्लामा सञ्चालित ठुला विकास निर्माणका आयोजना सम्पन्न हुन नसक्दा सडकसहितका केही ठुला आयोजनाको […]
अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई दाताले दिएको भेन्टिलेटर प्रयोगविहीन
झापा – दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड […]
