झापा भित्र समाचार
मर्मत नभएपछि स्थानीयद्वारा सडक अवरुद्ध
झापा – हल्दिबारी २ अन्तरगतको क्यानरी बोर्डिङ स्कुलदेखि पूर्व सृजना चौकसम्मको सडकखण्ड यतिबेला स्थानीयबासीले बन्द गरेका छन् । अत्यन्त ब्यस्त उक्त सडक बर्खासँगै जीर्ण बनेको छ । सामान्यतया पैदल यात्री, साइकल र मोटरसाइकलमा यात्रा गर्दा […]
झापामा पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये ५० प्रतिशतमा कोरोना
झापा- झापामा पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये ५० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन र पिसिआर गरी २९२ जनाको परिक्षण गर्दा १४६ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । २५४ जनाको पिसिआर […]
बिर्तामोडमा सवारी दुर्घटना, दुइजना घाइते
झापा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड स्थित भगवानचोकमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २८९४ नंबरको बसले बिपरीत दिशाबाट आउँदै गरेको […]
दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपाको आपत्ति
झापा – झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका […]
झापामा राष्ट्रकवी घिमिरेको सम्झना
झापा – साहित्य चौतारी बिर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा शिक्षासेवी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष […]
झापा नाटक घरलाई झापाली समाज युएईको सहयोग
झापा – झापाको बिर्तामोडमा निर्माणाधीन बहुजाती बहुभाषिक बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाली समाज युएईले सहयोग गरेको छ । झापा नाटक घरका लागि आवश्यक जमिन खरिद गर्न संस्थाले सञ्चालन गरेको एक धुर जमिन […]
झापामा सबै भन्दा बढी बेरुजु कचनकवलमा
झापा – झापाका १५ वटा पालिकामध्ये कचनकवल गाउँपालिकाको सबै भन्दा बढी बेरूजु देखिएको छ । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत वेरूजु देखिएको […]
झापाको गरामनीबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
झापा पछिल्लो समय झापाको बिर्तामोड लागु औषध कारोबारीको अखडा बन्दै गएको छ । शुक्रबार मात्र ब्राउन सुगरसहित दुई युवक बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम […]
स्वतन्त्र पत्रकार संघ झापा अध्यक्षमा ढकाल सर्वसम्मत
झापा स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । जिल्लाको प्रथम अविधेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषध्यक्षमा आयुष निरौला […]
