समाचार समाचार

झापा गरामनीको सुन्दर निचाझोडा वनको निर्वाचन समयमै गराउन माग, नयाँ पद्वतिबाट चुनावमा जान ध्यानाकर्षण
अच्युत सुबेदी, झापा झापाको बिर्तामोड नगरपालिका ७ मा रहेको सुन्दर निचाझोडा वन उपभोक्ता समूहको निर्वाचन तोकिएको मितिमा नभएको भन्दै नेकपा एमाले वार्ड कमिटीले ध्यानाकर्षण गराएको छ । तोकिएको मितिमा निर्वाचन नभएको र पूनः निर्वाचनको मिति […]
नाकाबाट पेट्रोलियम पदार्थको तस्करी नयाँ शैलीबाट हुने गरेको खुलासा, ट्रकमा छुट्टै ट्यांकी जडान
झापा – कोरोना महामारीको बेला झापास्थित नेपाल–भारत सीमा नाकाबाट पेट्रोलियम पदार्थको तस्करी नयाँ शैलीबाट हुने गरेको पाइएको छ। भारतबाट नेपाल आउने मालवाहक सवारीसाधनले छुट्टै टयांकी जडान गरी नेपालबाट पेट्रोलियम पदार्थ भारत लैजाने गरेको घटना सार्वजनिक भएको […]
झापामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु, दुई जना घाइते
झापा – झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ६ निवासी ३८ वर्षीय सोम दहाल […]
बिर्तामोडमा अटोचालकको हत्या गर्ने रतनलाल पक्राउ
बिर्तामोड- बिर्तामोड ४ मा डेरा गरी बस्ने अटोचालक भाद्रु राजवंशीको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् । उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित […]
लागूऔषध ब्राउन सुगरसहित अर्जुनधाराबाट एक जना पक्राउ
झापा- अर्जुनधारा नगरपालिका ९ खरवन्दीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् । हिजो दिउँसो साढे २ बजे लागूऔषध […]
झापामा निषेधाज्ञा झन् खुकुलो
झापा- कोरोना संक्रमणदरमा कमी आएसँगै झापामा जिल्ला निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आइतबार बसेको कोभिड व्यवस्थापन समितिले(डीसीएमसी) ले बैठकले निषेधाज्ञा पूर्ण रुपमा नहटाउने, तर खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ […]
मेचीनगरको पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु
झापा- पोखरीमा डुबेर झापामा एक व्यक्तिको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा ठेगाना नखुलेका मागी खाई हिँड्ने अन्दाजी ५५ वर्षीय बम बहादुर कार्की नामले चिनिने व्यक्ति रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी […]
झापामा कांग्रेस वडा अधिवेशनको तयारी पूरा
झापा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनको तयारी पूरा भएको छ । झापाका सवै वडाहरुमा निर्वाचनका लागि आवश्यक सामग्री पु¥याइएको छ भने मतदान केन्द्र तोकिएको छ । वडा–वडामा पुगेका मतदान अधिकृत, […]
इलामका १० वटै पालिकाका ८१ वडामा कांंग्रेस अधिवेशनको प्रक्रिया प्रारम्भ
झापा- इलामका १० वटै पालिकाका ८१ वडामा कांंग्रेस अधिवेशनको प्रक्रिया प्रारम्भ भएको छ । निर्वाचन अधिकृत रमेशकुमार जोसीका अनुसार चार नगरपालिका र छवटा गाउँपालिकाका ८१वटै वडामा अधिवेशनको प्रक्रिया प्रारम्भ भएको हो । “सबै वडामा अधिवेशनको […]