समाचार समाचार
झापामा जनगणनाका सुपरिवेक्षक परिचालन
झापा – राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना […]
पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला
ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड–१९ […]
माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो राेजेकाे एमाले अध्यक्ष ओलीको आराेप
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो राेजेकाे आराेप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट कसैले […]
शिक्षा सहकारीद्वारा अपाङ्गता भएका बालबालिकालाई खाद्य सहायता
झापा – शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले ‘शिक्षासँग बालबालिका’ कार्यक्रम अन्तरगत बाल गृहमा आश्रित अपाङ्गता भएका बालबालिकालाई खाद्य सहायता गरेको छ । बाल दिवसको अवसरमा झापाको अर्जुनधारा–६ स्थित कप्तानवारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई […]
एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन् १६ वर्षीया सुस्मिता ऋषिदेव
झापा- मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो । स्थानीय सरकार के हो […]
घरको छतमा आफ्नै ८ महिने शिशुको घाँटी रेटेर हत्या गर्ने एक दम्पती पक्राउ
झापा- रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले […]
झापामा ब्राउनसुगर सहित २ जना पक्राउ
झापा- झापाको बिर्तामोड-३ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन । सोमबार राती […]
बिर्तामोडका १९५० व्यवसायीलाई खोप लगाइने
झापा – कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजीकिएसंगै हुने भीडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध ब्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । संघको पहलमा लगाउन लागिएको भेरोसिल […]
१० व्यक्ति सवार टाटा सुमो जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु, ९ घाईते
झापा – जिल्लामा टाटा सुमो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। मृतक […]
