समाचार समाचार
झापाका ४ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत
झापा- झापाका चार पालिकामा कांग्रेसले नेतृत्व सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका रहेका छन् । हल्दिबारी गाउँपालिकामा गङ्गा प्रसाईंको नेतृत्वमा निर्विरोध समिति चयन भएको छ । […]
सिटौलाको गृह नगरमा सभापति पदमा पाँच जनाको उम्मेदवारी
झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा नगर सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।कांग्रेसको १४ महाधिवेशन अन्तरगत गाउँ तथा नगरमा नेतृत्व चयनका लागि शनिबारदेखि पालिका तहको अधिवेशन सुरु भएको […]
युवती मृत फेला
झापा- भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक युवती मृत भेटिएकी छन् । फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भई फुङलिङ नगरपालिका–६ बिहीबारे बस्दै आएकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बू शुक्रबार बिहान मृत भेटिएकी हुन् । दूध पुर्याउन […]
सहसचिवमा लोकेन्द्र थपलियाको उम्मेदवारी किन ?
झापा- नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिबेसन तर्फ मेचिनगरको नगर सह- सचिब पदमा विद्यार्थी माझ लोकप्रीय युवा नेता लोकेन्द्र थपलियाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । मेचिनगर – ७सतिघट्टा स्थायी बसोबास भएका […]
झापाका छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित ३ जना पक्राउ
झापा- झापामा छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय […]
पिकअप पछाडी सार्दा किचेर ईलाममा एक जनाको मृत्यु
झापा – ईलाम माइजोगमाइ गाऊँपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर कुमार तामाङ रहेका छन् […]
मोरङमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
झापा- मोरङ बुढिगंगा गाऊँपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाटका ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन् । हिजो बेलुका सँवा […]
भारतीय मजदुर मृत फेला
झापा- मोरङको बेलबारीमा विद्यालय भवन निर्माणको काम गर्दै आएका भारतीय मजदुर बिहीबार बिहान मृत फेला परेका छन्। बेलबारी नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयको भवन निर्माणमा खटाइएका भारतीय नागरिक ३५ वर्षीय रामानन्द विश्वास मृत फेला परेका […]
लागूऔषधसहित मोरङबाट एक जना पक्राउ
झापा- मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय […]
