समाचार समाचार

झापाको अर्जुनधारास्थित चारआली–शनिश्चरे सडक खण्ड सुचारु
झापा – अविरल वर्षाका कारण झापाको अर्जुनधारा–११ स्थित चारआली–शनिश्चरे सडक खण्डमा पर्ने कल्भर्ट भत्किएको २४ घण्टामा निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानासहितको टोलीले अनुगमन गरेको २४ घण्टा नवित्तै कल्भर्ट पंखा […]
लागूऔषध सहित थप एकजना पक्राउ
झापा – सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका –८ शुक्रवारेबाट थप १ जना लागूऔषध ब्राउन सुगरसहित प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी–३ का २५ बर्षीय रुद्रनारायणकुमार यादव रहेका छन् । गत […]
बिर्तामोडको फोहोरमैला व्यवस्थापन हुने, फोहोरमैला व्यवस्थापनका लागि समिति निर्माण
झापा – केहि समयदेखि बिर्तामोडको मुख्य सडक क्षेत्रमा थुप्रिएको फोहोरमैला व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा मंगलवार वसेको सर्वदलिय बैठकले फोहोर मैला विर्सजन स्थल अध्ययन तथा छनौट समिति निर्माण गरेको छ । फोहोरमैला सडकमा थुप्रिएको र […]
एकीकृत बौद्ध धर्म संरक्षण समितिमा दिलकुमार
झापा – एकीकृत बौद्ध धर्म संरक्षण समिति काँकरभिट्टाको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार काँकरभिट्टाको टाँसी छोलिङ गुम्बामा सम्पन्न साधारणबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा […]
कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा दर्ता
अच्युत सुबेदी, झापा – झापाको कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा मेलमिलापका लागि दर्ता भएका छन् । जसमध्ये समितीले २ सय १० वटा मुद्दाको किनारा लगाइसकेको छ । स्थानिय […]
कमल गाउँपालिकालाई नगरपालिका बनाउन माग
झापा – दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउन गरेको प्रस्तावप्रति कमलका सात दलीय गठबन्धनले आपत्ति जनाएको छ । गठबन्धनले कमलले आफै नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा गरिसकेकाले आफ्नै अस्तित्वमा नगरपालिका निर्माण गरिनु […]
सनलाइट कम्पनीको पञ्चवर्षीय योजना गोष्ठी सम्पन्न
झापा- पूर्वमा सिसाको थोक बिक्री गर्दै आएको सनलाइट इन्भेष्टमेण्ट प्रालिले अर्धवार्षिक प्रगति समीक्षा गर्दै पाँचवर्षे रणनीतिक योजना निर्माण गोष्ठी सम्पन्न गरेको छ। कम्पनीद्वारा इलामको रोङ गाउँपालिका स्थित ईको होम रिसोर्ट मा आयोजित गोष्ठीमा कम्पनी […]
पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु
झापा पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राई रहेका छन् । सोमबार बेलुका साढे ७ बजे राई मलामी गएर फर्कने क्रममा फिदिम […]
करेन्ट लागेर ईलाममा एक महिलाको मृत्यु
झापा इलाममा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाऊँपालिका ६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङरहेकी छिन् । आईतबार दिउँसो साढे १० बजे घाँस काट्नको लागी आफ्नै पुरानो घरमा घाँस काट्ने […]