समाचार समाचार

व्यवस्थित बन्दै झापाकै पूरानो बजार गरामनी
अच्युत सुबेदी, झापाझापाका पुरानाबजारहरु मध्ये गरामनीपनि एक हो, जुनअहिले बिर्तामोड नगरपालिकाको ८ नम्बर वडामा पर्छ । शनिस्चरे, बिर्ताबजार, घैलाडुब्बा, गरामनी, भद्रपुर लगायतकाबजारहरु २००७ साल अघिका बजार रहेको अग्रजहरु बताउँछन् ।जस मध्ये पनि गरामनीबिकासको पर्खाइमा रहेको […]
झापाको कन्काइमा कवर्डहल बनेपछि स्थानिय युवा हर्सित
अच्युुत सुबेदी, झापाकोरोनामहामारीका कारण देश बन्दाबन्दिको अवस्थामाहुँदामानिस पूmर्सदिला बने । यो बेला नेट इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग अत्याधिक बढ्यो । त्यतिमात्र हैन खेलकुदका कृयाकलापपनि यो बेलानभएका हैनन् । तर, बिद्युतिय माध्यमबाट खेलिने खेलले […]